राजनीति

देश र जनताका हितका लागि क्रान्तिकारी कम्युनिस्टबीच एकता हुनैपर्छ प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितका लागि क्रान्तिकारी कम्युनिस्टबीच एकता हुनैपर्ने बताउनुभएको छ । सहिदको सपना पूरा गर्न पनि क्रान्तिकारी शक्तिबीच एकता, सहकार्य जरुरी रहेको उल्लेख गर्दै उहाँले सहिदहरुको सपना पूरा गर्नका लागि...

लगानी र उत्पादन सुरक्षित नभएको किसानको गुनासो
-न्युजभित्तो

चितवन, २१ फागुन । यहाँका किसानले कृषिसम्बन्धी बनेका नीति तथा नियम कार्यान्वयनमा नआउँदा लगानी र उत्पादन सुरक्षित नभएको बताएका छन् । किसान आयोगले आयोजना गरेको ‘किसानका हकहित र अधिकार प्रवर्द्धन’ कार्यक्रममा सहभागीले राज्यले बनाएका नीतिनियम कार्यान्वयन नहुँदा किसानको समस्या समाधान...

राष्ट्रियसभाको बैठक स्थगित
-न्युजभित्तो

काठमाडौँ, २१ फागुन । आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ः१७ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाको आगामी बैठक यही फागुन २४ गते बिहीबार...

देशमा परिवर्तन आवश्यक छः अध्यक्ष ओली
-न्युजभित्तो

काठमाडौँ, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक भएको बताउनुभएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को ७७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री...

नेपालको राजनीतिमा ‘कोर्स करेक्सन’, वामपन्थी ध्रुवीकरण अघि बढ्योः सचिव पौडेल
-न्युजभित्तो

काठमाडौँ, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको दाबी गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग उहाँले भन्नुभयो,...

माओवादीले उपमहासचिव पुनलाई सरकारमा पठाउने
-न्युजभित्तो

काठमाडौं, २१ फागुन । माओवादीले उपमहासचिव वर्षमान पुनलाई सरकारमा पठाउने भएको छ । आज बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । उनले भने, ‘मन्त्रालय फाइनल भएको छैन । तर पुन आज सरकारमा मन्त्रीको शपथ...

केन्द्रदेखि प्रदेशसम्म नयाँ समीकरण बनाउने माओवादीको निर्णय
-न्युजभित्तो

काठमाडौं, २१ फागुन । नेकपा माओवादी केन्द्रले केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरण बनाएर जाने निर्णय गरेको छ। सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले नयाँ सत्ता समीकरण गरेर जाने निर्णय गरेको हो। बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले...

एमालेका तर्फबाट पूर्व स्वास्थ्यमन्त्री पदम गिरी सरकारमा सहभागी हुँदै
-न्युजभित्तो

काठमाडौं, २१ फागुन । नेकपा एमालेका तर्फबाट पदम गिरी सरकारमा सहभागी हुने भएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्रीमा तेहरिने सरकारमा एमालेले पहिलो चरणमा गिरीलाई मन्त्री बनाउन लागेको हो। गिरीलाई मन्त्रीका लागि तयारी गर्न भनिएको उनको...

राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
-न्युजभित्तो

काठमाडौँ, २० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरूसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज प्रधानमन्त्रीले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका...

सांसद रावल राष्ट्रियसभाबाट बिदा भइन्, अब पार्टी अभियानमा लाग्ने प्रतिबद्धता
-न्युजभित्तो

चितवन, २० फागुन । चितवनकी राष्ट्रियसभा सांसद पार्वती रावलको ६ वर्षे कार्यकाल आजबाट सकिएको छ । विसं २०७४ फागुन २१ गतेबाट उनले राष्ट्रिय सभाको सांसदको रुपमा कार्य प्रारम्भ गरेकी थिइन् । आज काठमाडौँमा औपचारिक बिदाइ कार्यक्रममा सहभागी भएकी रावलले अब...