राष्ट्रिय

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु
-न्युजभित्तो

काठमाडौँ, ४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाको संयोजकत्वमा सुरु भएको बैठकका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेकपा...

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
-न्युजभित्तो

दमौली, ४ पुस । पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१ सिमलटारमा बसले स्कुटरलाई ठक्कर दिदाँ चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने ६० वर्षीय खड्कबहादुर लामा रहेको जिल्ला प्रहरी...

चितवन उद्योग सङ्घद्वारा औद्योगिक पाठशाला सुरु
-न्युजभित्तो

चितवन, ४ पुस । नयाँ उद्योगीलाई उद्योग सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले चितवन उद्योग सङ्घले औद्योगिक पाठशाला सुरु गरेको छ । सङ्घले औद्योगिक पाठशालाअन्तर्गत पहिलो चरणको कक्षासमेत सञ्चालन गरिसकेको छ । सङ्घका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद सिलवालका अनुसार सङ्घले दुई वर्षे...

मौलिक नेपाली सभ्यतालाई जीवन्त राख्नु सरकारको साझा दायित्व : प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौं,४ पुस। प्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताएका छन् । राष्ट्रिय ज्यापु दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु...

सिरहामा दुई समूहबीच झडपमा परी एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध
-न्युजभित्तो

काठमाडौँ, ४ पुस । सिरहाको गोलबजारमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति उक्त झडप भएको थियो । प्रहरीका अनुसार झडपमा परी २६ वर्षीय रामकुमार यादवको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका...

मन्त्री खतिवडाद्वारा खोप कार्यक्रमको शुभारम्भ
-न्युजभित्तो

काठमाडौँ, ४ पुस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय मै खोप केन्द्र राखेर विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माध्यमिक विद्यालयको खोप केन्द्रबाट विद्यार्थीलाई खोप लगाउने कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको हो । उक्त...

एमसीसीबारे साझा धारणा बनाउन माधव नेपालको पार्टीमा शीर्ष नेताहरुको छलफल
-न्युजभित्तो

काठमाडौं, ४ मंसिर । सत्तारूण् दल नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरुले एमसिसीबारे पार्टीभित्र समान धारणा बनाउन छलफल गरेका छन् । आज अपरान्ह ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाएपछि नेकपा (एकीकृत समाजवादी) का...

घिरिङमा एक घर एक धारा अभियान
-न्युजभित्तो

– कृष्ण न्यौपाने दमौली, ४ पुस । तनहुँको घिरिङ गाउँपालिकामा एक घर एक धारा अभियानलाई तीव्र पारिएको छ । हालसम्म खानेपानी सुविधा नपुगेका गाउँमा स्वच्छ खानेपानी पु¥याउन गाउँपालिकाले एक घर एक धारा अभियानलाई तीव्रता दिएको हो । खोला तथा पधेराको...

दुई छोरीको उपचार नहुँदा तिमिल्सिना दम्पत्ति चिन्तित
-न्युजभित्तो

हरि बाँस्तोला गण्डकी, ४ पुस ।आर्थिक अवस्था कमजोर भएका कारण मानसिक रोगी दुई छोरीको उपचार गराउन नसक्दा यतिखेर पोखरा–२४ रातामाटाका तिमिल्सिना दम्पत्ति गम्भीर चिन्तामा छन् । मजदूरी गरेर परिवारको गर्जो टार्नुपर्ने बेलामा २४ वर्षीय टिका र १७ वर्षीया छलिको उपचार गराउन...

टोखामा मतदाता नामावली सङ्कलन कार्य सुरु
-न्युजभित्तो

काठमाडौँ, ४ पुस । टोखा नगरपालिकामा मतदाता नामावली कार्य सुरु भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकामा आगामी स्थानीय, प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर राख्दै मतदाता नामावली कार्य सुरु गरिएको हो । आजदेखि सुरु भएको मतदाता नामावली...