राष्ट्रिय

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु
-न्युजभित्तो

लमजुङ, ६ पुस । लमजुङ मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घनपोखराको घिम्राङबाट गएराति खुदीतर्फ आउँदै गरेको ग १ त ६११४ नं को ट्याक्टर घिम्राङ गाउँमुनी सडकबाट खोलामा खस्दा ट्र्याक्टर चालक सोही पालिका–९ सिम्पानीका...

मधेशी क्लस्टरका नौ केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक
-न्युजभित्तो

काठमाडौँ, ६ पुस । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत समावेशी मधेशी क्लस्टर तर्फको केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ । मधेशी क्लस्टरमा पाँच केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था कांग्रेसका विधानमा छ । अन्तिम मत परिणाम अनुसार अजय चौरसिया...

प्रतिनिधिसभा बैठकवाट दुई अध्यादेश स्वीकृत
-न्युजभित्तो

काठमाडौं,६ पुस । प्रतिनिधिसभाको आजको बैठकवाट दुई अध्यादेश स्वीकृत भएको छ । नेकपा एमालेको विरोधका बाबजुद दुई अध्यादेश स्वीकृत भएको छ । नेकपा एमालेको विरोधका बाबजुद संसद्को आजको बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८ र फौजदारी कसुर तथा...

कांग्रेस केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम बुधबारसम्म आइसक्ने
-न्युजभित्तो

काठमाडौँ, ६ पुस । नेपाली कांग्रेस १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते सोमबार भएको निर्वाचनको अन्तिम परिणाम बुधबारसम्म आइसक्ने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनको हालसम्म ६३ पदको मतपरिणाम सार्वजनिक भएको छ । जसमा...

लिफ्ट खानेपानी आयोजना प्रयोगमा आउन सकेन
-न्युजभित्तो

म्याग्दी, ६ पुस । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा लाखाँै खर्चेर निर्माण भएको लिफ्ट खानेपानी आयोजना प्रयोगमा आउन सकेको छैन । दुई वर्षअघि निर्माण भएको आयोजना प्रयोगमा नआउँदा सफा, स्वच्छ र सुरक्षित खानेपानी सहजरुपमा उपभोग गर्ने पात्लेखेतवासीको वर्षौंदेखिको सपना अधुरो...

हराइरहेकी महिलाको शव पोखरीमा
-न्युजभित्तो

जलेश्वर, ६ पुस ।महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ३ बरदाहा गाउँ बस्ने एक महिला चार दिनदेखि हराइरहेकामा सोमबार साँझ पोखरीमा शव फेला परेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय फजेल राईनकी पत्नी २२ वर्षीया रुक्साना...

प्रमुख प्रतिपक्षीको अवरोधकाबीच संसद् कार्यसूचीमा प्रवेश
-न्युजभित्तो

काठमाडौँ, ६ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राखेको छ । बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरी अवरोध गरेका हुन् । एमालेले संसद्को अघिल्लो अधिवेशनदेखि नै आफ्नो पार्टीले...

संसदमा मेरो उपस्थितिले केपीको सातो गएको छ : माधव नेपाल
-न्युजभित्तो

पोखरा,६ पुस। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सातो गएको टिप्पणी गरेका छन् । गण्डकी प्रदेशस्तरीय बृहत् प्रशिक्षण भेलालाई सम्बोधन गर्ने क्रममा उनले ओलीको सातो गएको दाबी गरेका हुन् । आफूले प्रशिक्षण...

प्रदेश २ मा कांग्रेस महाधिवेशनको तयारी
-न्युजभित्तो

जनकपुर, ६ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशन सकिएपछि कांग्रेसका केन्द्रीय नेताको ध्यान अहिले प्रदेश २ को नेतृत्व चयनमा केन्द्रित भएको छ । प्रदेशमा आफ्नो वर्चश्व कायम राख्न शीर्ष नेताहरुले यहाँ ‘लबिङ’लाई तीब्र बनाएका छन् । यसका लागि सङ्घीय...

एमसीसी पारित गर्न देउवा अघि बढे, प्रचण्डले साथ नदिए गठबन्धन तोडिने
-न्युजभित्तो

काठमाडौं, ६ पौष । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौता संसदबाट पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा दृढ देखिएका छन् । उनले एमसीसी पारित गर्ने दृढता निकटस्थहरुसँग गरेको बुझिएको छ । आजै जनकपुर पुगेका गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी पारित हुने ठोकुवा गरिसकेका छन्...