राष्ट्रिय

भरतपुर महानगरले साँढे ४ वर्षमा गरेका मुख्य ५३ काम (पढ्नुहोस् पूर्णपाठ)
-न्युजभित्तो

चितवन, २१ पुस। भरतपुर महानगरपालिकाले गरेको पत्रकार सम्मेलनमा साँढे चार वर्षको अवधिमा गरिएका विकास निर्माण भन्दै फेहरिस्त नै प्रस्तुत गरेको छ । १२ पृष्ठमा ५४ वटा बुँदा समावेश गरेर महानगरले अहिलेसम्म गरेका विकास निर्माण र भावि योजनाको बारेमा पत्रकार...

संयुक्त बैठकलाई प्रधानमन्त्रीले निर्देशन दिनुहुने
-न्युजभित्तो

काठमाडौँ, २१ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकारका मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई निर्देशन दिनुहुनेभएको छ । समृद्धि, विकास र सुशासनका लागि वर्तमान संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिबद्धताका कार्यान्वयन, विकासका प्राथमिकता र सुशासन प्रवद्र्धनका लागि प्रभावकारी कार्यसम्पादन गर्न...

बिम्स्टेक प्रक्रियालाई थप सुदृढ बनाउन नेपालको प्रतिबद्धता
-न्युजभित्तो

काठमाडौँ, २१ पुस  । प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)का महासचिव तेन्जिङ लेकफेलले शिष्टाचार भेट गर्नुभयो ।बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा बिम्स्टेकमा हालसम्म भएका प्रगतिलाई कसरी अघि बढाउने तथा बिम्स्टेक प्रक्रियालाई थप...

नवलपुरमा एघार हजार थपिए नयाँ मतदाता
-न्युजभित्तो

नवलपुर, २१ पुस । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममा ११ हजार बढीले नामावली दर्ता गरेका छन् । जिल्लामा मङ्सिर १७ देखि पुस २ गतेसम्म पहिलो चरण र पुस ५ देखि पुस १९ गतेसम्म दोस्रो चरणमा मतदाता नामावली...

संसद बैठक पुस २८ गतेसम्मका लागि स्थगित
-न्युजभित्तो

काठमडौं,२१ पुस । प्रतिनिधिसभाको पुस २२ गते बोलाइएको बैठक स्थगित भएको छ । संसद सचिवालयले अर्को बैठक पुस २८ गते बस्ने गरी बिहीबारका लागि निर्धारित बैठक स्थगित गरेको हो । पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले...

मोटरसाइकल दुर्घटना हुँदा तिनजना घाइते
-न्युजभित्तो

काठमाडौं, २१ पुस । काठमाडौंमा तिनजना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनैजना घाइते भएका छन् । काठमाडौंको दरबारमार्गमा बा६५प ६७११ नम्बरको मोटरसाइकल गए राति अनियन्त्रित भई सडक किनारको पर्खालमा ठोक्किदा तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार रामेछापको गोकुलगंगा गाउँपालिका–२ का...

काममा लगाइदिने बहानामा महिलालाई बेहोस पारेर भारतमा बिक्री
-न्युजभित्तो

काठमाडौँ, २१ पुस । पोखरामा काममा लगाइदिने बहानामा महिलालाई बेहोस पारी भारतमा पुर्याएर बिक्री गरेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार यसरी महिलालाई बिक्री गरेको आरोपमा प्रहरीले नुवाकोटको बालकुमारीका अनिशा भन्ने फूलमाया तामाङलाई पक्राउ गरेको छ...

तराईमा शीतलहर : जनजीवन कष्टकर, किसानलाई बाली जोगाउन समस्या
-न्युजभित्तो

सुदूरपश्चिम, २१ पुस  । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सुदूरपश्चिमको तराई क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । विगतमा जस्तै यस वर्ष पनि यतिबेला कैलाली, कञ्चनपुरलगायतका जिल्लामा बाक्लो हुस्सु र कुहिरोसँगै चल्न थालेको शीतलहरले यस क्षेत्रका जनजीवन...

एमाले जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट
-न्युजभित्तो

बैतडी, २१ पुस । नेकपा (एमाले) को आठौं जिल्ला अधिवेशनका लागि जिल्लाका सबै वडाबाट प्रतिनिधि छनोट गरिएका छन् । यही पुस २३ गतेदेखि पाटनमा हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट सम्पन्न हुन् । एक सय सङ्गठित सदस्य बराबर एक...

एक लाख ३५ हजारलाई कोरोना विरुद्धको खोप
-न्युजभित्तो

तनहुँ, २१ पुस । तनहुँमा हालसम्म एक लाख ३५ हजार ८२७ जनाले कोरोनाविरुद्धको खोप लगाइएको छन् । एक लाख ९५ हजार २९६ जनाले पहिलो मात्रको खोप लगाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । दश पालिकामध्ये सातवटा पालिकामा कोरोनामुक्त भएका कार्यालयका सूचना...