राष्ट्रिय

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुको प्रदर्शन
-न्युजभित्तो

काठमाडौं,६ माघ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रदर्शन गरेका छन् । ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् । क्याम्पस परिसरबाट सडकमा निस्किएका उनीहरुलाई प्रहरीले रोकेको छ । नेपाल आयल...

टिपरको ठक्करबाट केसीको मृत्यु
-न्युजभित्तो

बाँके , ६ माघ । बाँकेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको भे १ क १९९९ नम्बरको टिपरले ३५ वर्षीय त्रिलोक केसीलाई राति ११ बजे ठक्कर दिएको हो । केसीलाई गम्भीर...

एमाले महोत्तरी जिल्ला अधिवेशन स्थगित
-न्युजभित्तो

महोत्तरी, ६ माघ । नेकपा एमाले महोत्तरीको जिल्ला अधिवेशन कोरोना भाइरसका कारण स्थगित भएको छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाइने, सभा, सम्मेलन गर्न नपाउने जस्ता निर्देशन जारी गरेपछि बुधबार र बिहीबार हुने भनिएको अधिवेशन स्थगित गरिएको...

सुनको मूल्य यतिधेरै बढ्यो
-न्युजभित्तो

काठमाडौं, ६ माघ । सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १ हजार रुपैयाँले बढेर ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुनको मूल्य पनि वृद्धि भएर तोलामा ९३ हजार २००...

गैँडाकोटमा मौलाकाली केबुलकार निर्माण सुरु
-न्युजभित्तो

नवलपुर, ६ माघ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि केबुलकार निर्माण सुरु गरिएको छ । सम्पूर्ण प्रक्रिया सकेर केबुलकार निर्माणका लागि कन्स्ट्रक्सनको काम सुरु भएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद...

आन्तरिक हवाई उडान प्रभावित
-न्युजभित्तो

काठमाडौं,६ माघ । मौसममा आएको खराबीका कारण बिहानको समयमा आन्तरिक हवाई उडान प्रभावित भएको छ । काठमाडौं, पोखरा, नेपालगञ्ज, सुर्खेत र तुम्लिङटारबाहेक अन्य विमानस्थलहरु कम भिजिविलिटीका कारण बन्द छन् । बुद्ध एयरले विमानस्थलहरु बन्द हुँदा आफ्नो उडान प्रभावित भएको सूचना...

जिल्ला अस्पतालमा आकस्मिक र प्रसूतिबाहेकका सेवा बन्द
-न्युजभित्तो

कावासोती, ६ माघ । जिल्ला अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पतालको सेवा बन्द गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा चिकित्सक तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै पाँच दिनका लागि अस्पतालका आकस्मिक र प्रसूतिबाहेक...

पाँच दलीय समन्वय समितिको बैठक बस्दै
-न्युजभित्तो

 काठमाडौं,६ माघ । स्थानीय तहको निर्वाचन मिति लगायतनका विषयमा छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे बैठक बस्ने समन्वय समितिकी एक सदस्य एवम् राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी...

प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य
-न्युजभित्तो

काठमाडौँ, ६ माघ  । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनामा कार्यरत श्रमिकको ज्याला बढाएको छ । पुस अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका–२०७५ संशोधन गरेसँगै श्रमिकको ज्याला बढेको हो । निर्देशिका संशोधनसँगै पारिश्रमिकमा वृद्धि र अनिवार्यरुपमा...

रोल्पामा ढुङ्गा र हँसिया प्रहार गरी श्रीमान्को हत्या
-न्युजभित्तो

रोल्पा, ६ माघ  । एक महिलाले यहाँ आफ्नै पतिको हत्या गरेकी छिन् । सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन ठीक...