भदौ २२ गते चितवन सहित बागमती प्रदेशका अन्य दुई जिल्लामा सार्वजनीक बिदा
न्युजभित्तो/२० भाद्र २०७९, सोमबार १५:३६
चितवन, भदौ २०। चेपाङ् समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनीक बिदा दिने भएको छ । बागमती प्रदेश सरकार तथा मन्त्रिपरिषद्ले २०७८ साल चैत ९ गते गरेको निर्णयानुसार भदौ २२ गते सार्वजनीक बिदा दिन लागिएको हो । उक्त दिन बागमती प्रदेशका चितवन,मकवानपुर र धादिङका सबै जिल्लामा सार्वजनीक बिदा दिइने छ ।