सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ख्रिष्टियन महासङ्घ नेपालद्वारा क्रिसमसको शुभकामना


  •    न्युजभित्तो/१० पुष २०८२, बिहीबार १२:१३ 
  • काठमाडौँ, १० पुस । राष्ट्रिय ख्रिष्टियन महासङ्घ, नेपालका अध्यक्ष उद्धवप्रसाद चिमोरियाले ‘क्रिसमस डे’का अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

    अध्यक्ष चिमोरियाले क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीले ‘क्रिसमस डे’ मनाइरहँदा आफूहरुले मुलुकका सातै प्रदेश र राजधानी काठमाडौँमा कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो । यस पर्वले प्रेम, शान्ति, करुणा र सद्भावको सन्देश बोकेको बताउँदै अध्यक्ष चिमोरियाले महासङ्घको वर्तमान नेतृत्वलाई नेपाल सरकारका सम्बद्ध निकायबाट कानुनी मान्यता प्राप्त भएको  स्पष्ट गर्नुभएको छ । अध्यक्ष चिमोरियाले महासङ्घको वर्तमान नेतृत्वलाई नेपाल सरकारका सम्बद्ध निकायबाट कानुनी मान्यता प्राप्त दिइएको पनि स्पष्ट गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.