मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त न्युजभित्तो/२५ कार्तिक २०८२, सोमबार ११:४९ धनुषा, २४ कात्तिक । मधेश प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । रासस तपाईको प्रतिक्रिया ताजा अपडेट भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’ सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ? चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
धनुषा, २४ कात्तिक । मधेश प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । रासस