सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदीप पौडेललाई नियमित महाधिवेशनमा जान ४१ क्षेत्रीय सभापतिको सुझाव


  •    न्युजभित्तो/८ आश्विन २०८२, बुधबार १२:०७ 
  • काठमाडौँ, ८ असोज । नेपाली कांग्रेसका नेता प्रदीप पौडेललाई ४१ क्षेत्रीय सभापतिले वर्तमान परिस्थिति चिर्दै अगाडि बढ्न नियमित महाधिवेशन गर्ने वातावरण निर्माण गर्न सुझाएका छन् ।

    भर्चुअलमा पौडेलले वर्तमान अवस्थामा पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर ४१ क्षेत्रीय सभापतिसँग कुराकानी गरेका थिए । त्यो कुराकानीमा नियमित महाधिवेशन गरेर नेतृत्व परिवर्तनको पक्षमा लाग्न क्षेत्रीय सभापतिहरूले सुझाएको पौडेलले रातोपाटीलाई जानकारी दिए । केहीले भने नियमित महाधिवेशन हुने सम्भावना नभएकाले विशेष महाधिवेशनमा जानुपर्ने बताएको पौडेलले जानकारी दिए ।

    पौडेलले अबको केही समय निरन्तर सुझाव सङ्कलन गर्ने र त्यसलाई दस्तावेजीकरण गरेर केन्द्रीय समितिमा प्रस्तुत गर्ने बताए ।

    नेता कार्यकर्ता मात्र नभएर आम नागरिकले पनि परिवर्तित समयमा नेपाली कांग्रेसमा रूपान्तरण आवश्यक रहेको बताएका पौडेलको भनाइ छ । आफूले कसरी र कस्तो रूपान्तरण आवश्यक हो भनेर अन्तर्क्रिया गर्दा त्यस्तो धारणा आएको उनको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.