मुख्यमन्त्री पाण्डेले गरे आन्दोलनमा भएको क्षतिको निरीक्षण न्युजभित्तो/३१ भाद्र २०८२, मंगलवार १६:१४ पोखरा, ३१ भदौ । जेनजी पुस्ताका युवाहरूको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण गण्डकी प्रदेशमा धेरै क्षति भएको छ । प्रदेश सरकारका मन्त्रालयदेखि प्रदेश सभासम्म जलेर नष्ट भएका छन् । सयौँ सवारी साधनमा तोडफोड र आगजनी गरिएको छ । भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको क्षतिको मंगलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निरीक्षण गरेका छन् । उनले प्रदेशका सबै मन्त्रालय, प्रदेश सभा र जिल्ला स्थित विभिन्न कार्यालयहरूको निरीक्षण गरेका हुन् । आन्दोलनका समयमा उनी युनाइटेड अरब इमिरेट्स थिए । नेपाल फर्किएर उनी मंगलबार पोखरा आएका हुन् । तपाईको प्रतिक्रिया ताजा अपडेट जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार! सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’ भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
पोखरा, ३१ भदौ । जेनजी पुस्ताका युवाहरूको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण गण्डकी प्रदेशमा धेरै क्षति भएको छ ।
प्रदेश सरकारका मन्त्रालयदेखि प्रदेश सभासम्म जलेर नष्ट भएका छन् । सयौँ सवारी साधनमा तोडफोड र आगजनी गरिएको छ ।
भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको क्षतिको मंगलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निरीक्षण गरेका छन् ।
उनले प्रदेशका सबै मन्त्रालय, प्रदेश सभा र जिल्ला स्थित विभिन्न कार्यालयहरूको निरीक्षण गरेका हुन् ।
आन्दोलनका समयमा उनी युनाइटेड अरब इमिरेट्स थिए । नेपाल फर्किएर उनी मंगलबार पोखरा आएका हुन् ।