रेशम चौधरीले गरे आफ्ना सांसदलाई राजीनामा दिन आग्रह न्युजभित्तो/२५ भाद्र २०८२, बुधबार १३:०८ काठमाडौँ, २५ भदौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीका सांसदलाई राजीनामा दिन आह्वान गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टीका सांसदहरूलाई राजीनामा दिन आह्वान गरेका हुन् । स्थिति बिग्रन नदिन परिस्थितिमा सुधारमा सहयोग गर्न संरक्षक चौधरीले आग्रह गरेका छन् । नागरिक उन्मुक्ति पार्टीमा चार जना सांसद छन् । तपाईको प्रतिक्रिया ताजा अपडेट जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार! सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’ भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
काठमाडौँ, २५ भदौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीका सांसदलाई राजीनामा दिन आह्वान गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत पार्टीका सांसदहरूलाई राजीनामा दिन आह्वान गरेका हुन् ।
स्थिति बिग्रन नदिन परिस्थितिमा सुधारमा सहयोग गर्न संरक्षक चौधरीले आग्रह गरेका छन् । नागरिक उन्मुक्ति पार्टीमा चार जना सांसद छन् ।