सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मन्त्रालयमा सुधारको काम गरिरहेको छुः गृहमन्त्री


  •    न्युजभित्तो/२८ जेष्ठ २०८२, मंगलवार १५:१७ 
  • काठमाडौं, २७ जेठ । गृहमन्त्री रमेश लेखकले आफूले गृह मन्त्रालय सम्हालेपछि नीतिगत सुधारका प्रयासहरू गरिरहेका दाबी गरेका छन्।

    राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आफूले गृह मन्त्रालयको सुधारका लागि काम गरिरहेका बताए।

    उनले भने, ‘यो सरकार गठन भएको ११ महिना पुग्न लागेको छ। मैले जिम्मेवारी लिएको पनि ११ महिना पुगेको छ। मैले यो समयमा गृह मन्त्रालयमा नीतिगत, कानूनी र संरचनागत सुधार गर्दैछौं।’

    उनले नागरिकता विधेयकलाई गृह मन्त्रालयले विशेष महत्त्व दिएर दोस्रो संशोधन प्रस्ताव पेश गरेको बताए।

    उनले आएका संशोधन प्रस्तावहरूलाई नै केन्द्रमा राखेर निष्कर्षमा पुग्ने पनि बताए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.