सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मोदीले गरे एसीसहितको जयनगर–पटना र्‍यापिड रेलको उद्घाटन, नेपाली यात्रुसमेत लाभान्वित हुने


  •    न्युजभित्तो/१२ बैशाख २०८२, शुक्रबार ११:०६ 
  • काठमाडौं, १२ बैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जयनगर-पटनाबीचको नमो भारत र्‍यापिड रेलको उद्घाटन गरेका छन् । बिहीबार मधुबनी शहरमा एक र्‍यालीलाई सम्बोधन गर्न पुगेका मोदीले हरियो झण्डा देखाएर नमो भारत र्‍यापिड रेलको उद्घाटन गरेका हुन् । ​

    नमो भारत र्‍यापिड परियोजना नेपाल र बिहारको राजधानीसँग सिमानामा रहेको जयनगर बीचको सबैभन्दा छिटो र पहिलो पूर्ण वातानुकूलित रेल हो । जयनगरबाट पटनासम्म चल्ने यो रेलमा एकैसाथ २००० भन्दा बढी यात्रुले यात्रा गर्न सक्छन् । नमो भारत र्‍यापिड रेल सञ्चालनसँगै उत्तरी बिहारका मानिसहरूको आवागमन सहज हुनेछ। यसबाट नेपाली यात्रुसमेत लाभान्वित हुनेछन् । यो रेल प्रतिघण्टा ११० किलोमिटरको गतिमा चल्नेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.