एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, कप्तान अनिलको अर्धशतक
न्युजभित्तो/१७ मंसिर २०८१, सोमबार १६:१०
काठमाडौं, १७ मंसिर । ओपनर तथा कप्तान अनिल शाहको उत्कृष्ट ब्याटिङप्रेरित नेपाल प्रिमियर लिग (एनपीएल) जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध आठ विकेटको सहज जित निकालेको छ ।
प्रतियोगितामा जनकपुरको यो लगातार दोस्रो जित हो । यसअघि जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स्विरुद्ध आठ विकेटको जित निकालेको थियो ।