सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री प्रचण्डले देउवासँग भेटे गरेसँगै आन्तरिक छलफलमा कांग्रेस


  •    न्युजभित्तो/१३ जेष्ठ २०८१, आईतवार ११:५० 
  • काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगकोको भेटेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा कांग्रेसका नेताहरू छलफलमा जुटेका हुन्।

    कार्यदल र शीर्ष नेताहरूबीच पटकपटक भएको छलफलमा सहमति जुट्न नसकेपछि प्रधानमन्त्री दाहालले बिहान देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका थिए। देउवासँग ४० मिनेट छलफल गरी प्रधानमन्त्री फर्किएपछि कांग्रेसका नेताहरू आन्तरिक छलफलमा जुटेका हुन्। छलफलमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा लगायतका नेताहरू छन्।

    सहकारी प्रकरणमा संसदीय छानबिन समिति बन्ने सहमति भएपनि कार्यक्षेत्रबारे सहमति जुट्न नसक्दा संसद अवरोध खुल्ने अवस्था बनेको छैन।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर कारागारबाट भागेका ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
    कृषि विश्वविद्यालयद्वारा किसानलाई तालिम
    सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
    • माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
    • बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    • जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    • बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.