मोटरसाइकलको ठक्करबाट कांग्रेस नेता महेश्वर भट्टको मृत्यु
न्युजभित्तो/१८ बैशाख २०८०, सोमबार १३:२७
धनगढी,१८ वैशाख। कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट नेपाली कांग्रेसका नेता महेश्वर भट्टको मृत्यु भएको छ। भिमदत्त नगरपालिका–१८ का विरेन्द्र रावलले चलाएको म २ प ८३३३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार ६८ वर्षीय भट्टको उपचारका क्रममा धनगढीको एक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको हो।