सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दरै उत्थान समाजको केन्द्रीय अध्यक्षमा चितवनका मंगलराम


  •    न्युजभित्तो/१७ बैशाख २०८०, आईतवार ०८:५९ 
  • भरतपुर, १७ वैशाख । । नेपाल दरै उत्थान समाजको केन्द्रीय अध्यक्षमा चितवनका मंगलराम दरै निर्वाचित हुनु भएको छ । शुक्रबार र शनिबार नवलपुरको अरूणखोलामा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनबाट मंगलरामको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।

    आगामी चार वर्षे कार्यकालको लागि चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा चिजबहादुर दरै, उपाध्यक्षमा रामचन्द्र दरै र ज्योतिमाया दरै चयन हुनु भएको छ । समाजको महासचिवमा रामु दरै, सचिवमा खुबलाल दरै, यमबहादुर दरै र वेलबहादुर दरै चयन हुनु भएको छ। कोषाध्यक्षमा भने दिलबहादर दरै चयन हुनु भएको छ ।

    देशभरका दरै समुदायलाई एकै ठाउँमा उभ्याउनको लागि पनि दरै उत्थान समाजको गठन भएको हो। यो संस्थाले स्थापना भएदेखि दरै जातिको भाषा, धर्म र संस्कृति संरक्षण तथा सम्वर्द्वन गर्दै आएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.