छिमेकीको बिहेबाट फर्किंदा मकवानपुरमा भिरबाट लडेर मृत्यु
न्युजभित्तो/२८ माघ २०७९, शनिबार ११:४२
हेटौंडा, २८ माघ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । इन्द्रसरोबर(२ डाँडाघरका ५३ वर्षीय तीर्थ लामाको शुक्रबार राति छिमेकीको बिहेमा गई घर फर्कने क्रममा भिरबाट करिब ४० मिटर तल खसेर मृत्यु भएको प्रहरी यब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
घटनास्थल सुरक्षित राखि थप अनुसन्धान तथा मुचुल्काको लागि प्रहरी टोली खटाइएको उनले बताए ।