आर्थिक अनियमितताको आरोपपछि हेडक्वार्टर तानिए पश्चिम नवलपरासीका एसपी
न्युजभित्तो/२० पुष २०७९, बुधबार १५:२८
नवलपरासी,२०पुस । आर्थिक अनियमिततालगायत आरोप लागेपछि पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेल प्रहरी प्रधान कार्यालय तानिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार उनलाई अनुसन्धानका लागि प्रहरी हेडक्वार्टर तानिएको हो । उनको स्थानमा जिल्लामै कार्यरत डीएसपीलाई निमित्तको जिम्मेवारी दिइएको छ । एसपी कँडेल यसअघि विवादित प्रहरी अधिकृत हुन् ।