काठमाडौं,२१ माघ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले सात महिनापछि प्रेस सल्लाहकारमा परियारलाई नियुक्त गरेका हुन् ।
उनी यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहँदै आएका थिए ।