सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले माडी नगर अध्यक्षमा नारायणप्रसाद अधिकारी सर्वसम्मत चयन


  •    न्युजभित्तो/२४ कार्तिक २०७८, बुधबार २१:०६ 
  • माडी २४ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माडी नगर कमिटीको अध्यक्षमा नारायणप्रसाद अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवम् माडी नगर अधिवेशन सहजीकरण कार्यदलका संयोजक सरस्वती बिष्टले दिएको जानकारी अनुसार अधिकारको अध्यक्षतामा ४ जना सदस्य पछि थप गर्ने गरी ७१ सदस्यीय माडी नगर कमिटी निर्वाचित गरिएको हो ।

    नगर कमिटीको उपाध्यक्षमा रामेश्वर चौधरी र सचिवमा श्रीप्रसाद दवाडी निर्वाचित हुनुभएको छ भने उपसचिवमा पूर्णकला सुनार र मोहदत्त काफ्ले निर्वाचित हुनुभएको छ । निर्वाचित नगर कमिटीलाई २६ गते शुक्रबार सपथ गराउने कार्यक्रम रहेको संयोजक बिष्टले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.