सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजनीतिमा परिवार भन्दापनि विचार मिल्नुपर्छ : नेतृ कोइराला


  •    न्युजभित्तो/११ कार्तिक २०७८, बिहीबार १५:२५ 
  • चितवन, ११ कात्तिक । राजनीतिमा परिवार भन्दापनि विचार मिल्नुपर्ने नेतृ सुजता कोइरालाले बताएकी छिन् ।

    आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै नेतृ कोइरालाले नाता ठूलो कुरा नभएको भन्दै “राजनीतिमा परिवार भन्दापनि विचार मिल्नुपर्छ , जसजसको विचार मिल्छ उनीहरु एक ठाउँमा उभिन सक्दछन् ” । सभापतिमा कसलाई समर्थन गर्नुहुन्छ भन्ने प्रश्नमा उनले अहिलेनै आफूले कुनै धारणा नवनाएको भन्दै परिस्थितीको आकलन गरिहेको बताइन् ।

    उनले अहिले सरेको महाधिवेशनको मिति अन्तिम रहेको भन्दै अब छिटै काङ्ग्रेसले नयाँ नेतृत्व पाउने जानकारी दिइन् । तपाई कुन पदमा उमेदवारी दिनुहुन्छ भन्ने प्रश्रमा उनले अहिलेसम्म टुंगो लगिसकेको छैन् समय हेरिरहेको छु ।

    उनले आउँदो चुनावमा काँग्रेसले कुनै पार्टी तथा समूहसँग गठवन्धन नगर्दा राम्रो हुने बताइन् । उनले काँग्रेस आफैमा ऐतिहासिक र सिद्धान्त सहितको पार्टी भएकाले गठवन्धनको कुरामा धेरै विचार गरेर मात्रै निर्णय लिन पर्ने बताइन् ।

    फरक फरक प्रसङ्गमा बोल्दै उनले सर्वोच्च अदालतमा प्रधानन्यायधीश र न्यायाधीशहरुवीचको विवाद चाँडै समाधान हुनुपर्ने बताइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.