सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनअपेक्षाअनुसार परिणाममुखी काम गर्न मन्त्री श्रेष्ठको निर्देशन


  •    न्युजभित्तो/२३ आश्विन २०७८, शनिबार १६:०१ 
  • काठमाडौँ, २३ असोज । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले जनअपेक्षाअनुसार प्रभावकारी नतिजा निकाल्ने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

    सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि उहाँले यो मन्त्रालय जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले विगतमा हुने गरेका गल्ती वा कमजोरीलाई सच्याएर जनताले अनुभव गर्ने गरी परिणाममुखी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो ।

    मन्त्री श्रेष्ठले कानूनीरुपमा काम गर्नका लागि नीतिको कमी नभएको भन्दै त्यसको कार्यान्वयन गर्न सबै कर्मचारी इमान्दार भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो कार्यकाल सफल बनाउन कर्मचारीको पूर्ण सहयोग आवश्यक पर्छ, सबैले मलाई सहयोग गर्नुस्, मन्त्रालय पूर्णरुपमा सफल हुन्छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.