सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एनआरएनए अष्ट्रेलियाको महासचिबमा चितवनका अधिकारी


  •    न्युजभित्तो/१८ श्रावण २०७८, सोमबार १२:४० 
  • चितवनः एनआरएनए अष्ट्रेलियाको महासचिबमा पश्चिम चितवन रामपुरका राजुबाबु अधिकारी झण्डै दोव्वर मतका साथ निर्वाचित हुनु भएको छ । उहाँले ७ हजार ८ सय १५ मत ल्याउनु भएको थियो । उहाँका निकटतम प्रतिद्धन्द्धि अच्यूत शर्मा थपलियाले ४ हजार ५ सय ७३ मत मात्र ल्याउनुभयो ।
    सन २००५ मा नेपालमा इलोक्ट्रोनिक्स इन्जिनियरीङ अध्ययन गरेर अष्ट्रेलिया जानु भएका अधिकारी यस अघि अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य हुनुहुन्थ्यो । उहाँ नेप्लीज एशोशियसन अफ नर्थन टेरिटोरीको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । दर्जनौ सामाजिक संघ संस्थामा अधिकारी आबद्ध हुनुहुन्छ । उहाँले निर्वाचित भए संगै गैर आबासीय नेपाली अभियानका स्थापित उद्धेश्यहरु प्राप्त गराउनका लागि आँफु लागि पर्ने बताउनुभयो । जसमा नेपाली नागरिकताको निरन्तरता, नेपालमा सामुहीक लगानी भित्र्याउने, पर्यटन प्रबर्धन गर्ने, बिदेशमा भएका नेपालीको ज्ञान, सिप, उद्यमशिलता नेपाल भित्र्याउने लगाएतका उद्धेश्य रहेका छन् ।
    अधिकारी अष्ट्रेलियामा लोकप्रिय युवाका रुपमा परिचित हुनुहुन्छ । अधिबेशनले अध्यक्षमा नन्द गुरुङ्लाई निर्वाचित गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.