सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा विद्यार्थीको प्रदर्शन, प्रहरीसँग भडप


  •    न्युजभित्तो/१६ असार २०७८, बुधबार १९:३३ 
  • भरतपुर, १६ असार । विद्यार्थी दल निकट विद्यार्थी संगठनहरुले आज साँझ भरतपुरमा प्रदर्शन गरेका छन् । त्यस क्रममा सामान्य झपड समेत भएको हो ।

    विद्यार्थीहरुले सरकारविरुद्ध गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको हो । भरतपुरको वीरेन्द्र क्याम्पस चोकमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला दहन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसपछि प्रहरी र विद्यार्थीबीच झडप सुरु भएको हो ।

    झडपका क्रममा प्रहरीले लाठी चार्ज, एक राउण्ड अश्रु ग्यास प्रहार गरेको जनाएको छ । प्रदर्शनकारीहरुले ढुंगा हान्न थालेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीहरुले प्रहरीलाई हातपात समेत गरेका थिए । त्यस क्रममा एक जना एक सशत्र प्रहरी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.