सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाका कारण तरुणदल नेत्रीका श्रीमान श्रीमतीको मृत्यु


  •    न्युजभित्तो/६ असार २०७८, आईतवार ०८:३० 
  • चितवन, ६ असार । कोरोना भाइरसका कारण जिल्लामा श्रीमान श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ३ निवासी ७१ वर्षिय श्रीमान र ४७ वर्षिया श्रीमती रहेका छन् ।
    भरतपुर महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष चन्द्रमित्र पण्डीतका अनुसार श्रीमतीको आज बिहान र श्रीमानको शनिवार विहान मृत्यु भएको हो । कोरोना सङ्क्रमण पुष्टि भए पछि होम आइसोलेसनमा रहेका दुबै जनालाई स्वास्थ्यमा समस्या देखिए पछि चितवन मेडीकल कलेजमा भर्ना गरिएको थियो । श्रीमनलाई सामान्य एलर्जी रहेको थियो भने श्रीमतीले मधुमेह, थाइराइड र उच्च रक्तचापको समस्या रहेको थियो ।
    चितवन मेडीकल कलेजमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको पण्डीतले जानकारी दिनुभयो । श्रीमती नेपाल तरुणदल चितवनको जिल्ला सदस्य समेत रहेको काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो । कोरोना भाइरसको सङ्क्रमणका कारण जिल्लामा एकै परिवारका दुई जनाको मृत्यु भएको यो दोस्रो घटना हो । श्रीमान श्रीमतीको मृत्यु भएको भने पहिलो घटना हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.