भारतमा कोभिडको नक्कली औषधी बेचेको आरोपमा ३५० जना पक्राउ न्युजभित्तो/१७ जेष्ठ २०७८, सोमबार १४:४१ दिल्ली,१७ जेठ । भारतमा कोरोनाभाइरस संक्रमणबाट बिरामी भएकाहरुलाई संकास्पद ठगहरुले नक्कली औषधी बेचेको आरोपमा ३ सय ५० जनालाई प्रहरीले प्रकाउ गरेको छ । भारतको राजधानी दिल्लीमा प्रहरीले यो घटनालाई मानवाताविरोधी अपराध गरेको भन्दै प्रकाउ गरेको छ । घटनाको अनुसन्धान पछि सामाजिक सञ्जालमार्फत नक्कली औषधि तथा अक्सिजन दिने वाचा गर्ने गरेको प्रहरीको वरिष्ट अधिकारी प्रेम नाथले बताए । तपाईको प्रतिक्रिया ताजा अपडेट चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
दिल्ली,१७ जेठ । भारतमा कोरोनाभाइरस संक्रमणबाट बिरामी भएकाहरुलाई संकास्पद ठगहरुले नक्कली औषधी बेचेको आरोपमा ३ सय ५० जनालाई प्रहरीले प्रकाउ गरेको छ ।
भारतको राजधानी दिल्लीमा प्रहरीले यो घटनालाई मानवाताविरोधी अपराध गरेको भन्दै प्रकाउ गरेको छ ।
घटनाको अनुसन्धान पछि सामाजिक सञ्जालमार्फत नक्कली औषधि तथा अक्सिजन दिने वाचा गर्ने गरेको प्रहरीको वरिष्ट अधिकारी प्रेम नाथले बताए ।