चीनद्वारा ८०० थान अक्सिजन सिलिन्डरसहित थप स्वास्थ्य सहायता प्रदान न्युजभित्तो/१७ जेष्ठ २०७८, सोमबार ११:५४ काठमाडौं,१७ जेठ । कोरोनाभाइरस महामारीविरुद्ध चीनको तिब्बतले नेपाललाई थप स्वास्थ्य सहायता उपलब्ध गराएको छ । तातोपानी सीमा नाकामा तिब्बती अधिकारीहरुले नेपाली पक्षलाई ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरे । जसमा ८०० थान अक्सिजन सिलिन्डर, १० थान अक्सिजन कन्सनट्रेटर, ५ थान भेन्टिलेटर, २०० आइसीयू बेड र १५ हजार एन्टीजेन किट्स छन् । चीनले महामारीविरुद्ध यसअघि पनि नेपाललाई हवाइ र स्थलमार्गबाट स्वास्थ्य सहायता उपलब्ध गराएको छ । तपाईको प्रतिक्रिया ताजा अपडेट अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
काठमाडौं,१७ जेठ । कोरोनाभाइरस महामारीविरुद्ध चीनको तिब्बतले नेपाललाई थप स्वास्थ्य सहायता उपलब्ध गराएको छ ।
तातोपानी सीमा नाकामा तिब्बती अधिकारीहरुले नेपाली पक्षलाई ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।
जसमा ८०० थान अक्सिजन सिलिन्डर, १० थान अक्सिजन कन्सनट्रेटर, ५ थान भेन्टिलेटर, २०० आइसीयू बेड र १५ हजार एन्टीजेन किट्स छन् ।
चीनले महामारीविरुद्ध यसअघि पनि नेपाललाई हवाइ र स्थलमार्गबाट स्वास्थ्य सहायता उपलब्ध गराएको छ ।