कोरोनाले नेपालमा १८ पत्रकारको मृत्यु, ९ सयबढी संक्रमित
न्युजभित्तो/१६ जेष्ठ २०७८, आईतवार २०:३१
काठमाडौं, १६ जेठ । नेपालमा कोरोनाले १८ जना पत्रकारको मृत्यु भएको छ। गतवर्ष चैतदेखि फैलिएको संक्रमणका कारण हालसम्म १८ जनाको मृत्यु भएको हो । नेपाल पत्रकार महासंघका अनुसार संक्रमित पत्रकारको संख्या भने ९ सयभन्दा बढी पुगेको छ ।
‘महासंघका महासचिव रोशन पुरीले आज सार्वजनिक गरेको विज्ञप्तिमा कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गरिएको छ ।