चितवनमा जेठ २० गतेसम्म थपियो निषेधाज्ञा न्युजभित्तो/१२ जेष्ठ २०७८, बुधबार ११:४० चितवन, १२ जेठ । चितवनमा जेठ २० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले चितवनले आज सूचना जारी गर्दै १३ गतेदेखि राती १२ बजेदेखि लागू हुने गरी जेठ २० गते रातिसम्म निषेधाज्ञा थप गरिएको जनाएको छ । तपाईको प्रतिक्रिया ताजा अपडेट चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सुनसान सौराहा, धमाधम बुकिङ रद्द
चितवन, १२ जेठ । चितवनमा जेठ २० गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले चितवनले आज सूचना जारी गर्दै १३ गतेदेखि राती १२ बजेदेखि लागू हुने गरी जेठ २० गते रातिसम्म निषेधाज्ञा थप गरिएको जनाएको छ ।