सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज देशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना


  •    न्युजभित्तो/१० जेष्ठ २०७८, सोमबार १०:३५ 
  • काठमाडौँ १० जेठ । आज १ नं. प्रदेश लगायतका भू-भागका पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ । आज राति प्रदेश १, बागमाती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ भने अहिले प्रदेश नं १ र प्रदेश नं २ का साथै पहाडी भू(भागमा बदली भइरहेको छ ।

    भोलि प्रदेश १, प्रदेश २, बागमती प्रदेशका केही स्थानमा वर्षा हुन सक्ने छ । महाशाखाका अनुसार प्रदेश १ र बागमतीका उच्च पहाडी तथा हिमाली भागमा हिमपात तथा वर्षा हुने सम्भावना छ ।

    त्यस्तै बुधबार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा वर्षा हुने छ । गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू(भागमा हिमपात हुने महाशाखाको पूर्वानुमान छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.