सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देउवा र पौडलबिनै कांग्रेस पदाधिकारी बैठक


  •    न्युजभित्तो/२९ चैत्र २०७७, आईतवार १५:२८ 
  • काठमाडौं २९ चैत । नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा शुरु भएको छ। बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भने सहभागि छैनन्।

    देउवा कार्यव्यस्तता र पौडेल कार्यक्रमको शिलशिलामा तनुहँमा भएका कारण बैठकमा उपस्थित हुन नसकेका हुन्।

    महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।

    बैठकमा उपसभापतिहरु, विमलेन्द्र निधि र विजय गच्छेदार, महामन्त्रीहरु शशांक कोइराला र पूर्ण बहादुर खड्का, सहमहान्त्री प्रकाशशरण महत र कोषाध्यक्ष सितादेवी यादव लगायतको उपस्थिति छ।

    त्यस्तै पूर्व पदाधिकारीहरुमा पूर्व महामन्त्रीदव्य कृष्ण सिटौला र प्रकाशमन सिंह र केन्द्रीय सदस्यहरु मीनेन्द्र रिजाल, रामशरण महत, अर्जुननरसिंह केसी लगायत उपस्थित छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.