सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा एमालेको माधव नेपाल पक्षले पार्टीको संसदीय दलको बैठकमा भाग लिने निर्णय


  •    न्युजभित्तो/१३ चैत्र २०७७, शुक्रबार १५:०४ 
  • काठमाडौं, १३ चैत । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टीको संसदीय दलको बैठकमा भाग लिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय सदस्यहरुको वैठकले सो निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ।

    पन्तका अनुसार ६० जना जति केन्द्रीय सदस्यको वैठकमा सहभागिता थियो । पार्टीभित्रै बसेर विधि र पद्दतिका लागि लड्ने निर्णय भएको उनले जानकारी दिए ।

    ‘आजको वैठकमा हाम्रा साथीहरू जानुहुन्छ र आफ्नो कुरा राख्नुहुन्छ,’ उनले भने, ‘हामी नेकपा एमालेभित्र बसेर पार्टीलाई बलियो र गतिशील बनाउनका लागि तथा विधि र पद्दतिमा चलाउनका लागि संघर्ष गर्ने निर्णय भएको छ ।’

    माधव नेपाल र झलनाथ खनाल पनि बैठकमा सहभागी हुने हो ? भन्ने पत्रकारको जिज्ञासामा पन्तले भने, ‘व्यक्ति को जानु हुन्छ को जानुहुन्न भनेर सोधिएन । कसैको काम परेर नजान पनि सक्नुहुन्छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.