सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्डले भने- केपीजीले सडकमा फाल्दिनुभो, म झन् शक्तिशाली भएँ

  •    न्युजभित्तो/८ चैत्र २०७७, आईतवार १४:५५ 
  • काठमाडौं ८ चैत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई जनताको बीचमा फ्याँकिदिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।

    अब आफूले बाँचुञ्जेल जनताकै बीचबाट लड्ने निधो गरेको उनले बताए ।

    छुवाछुतविरुद्धको अन्तर्राष्ट्रिय दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘म ३६ वर्षमा पार्टीको महासचिव भएको मान्छे । जनयुद्ध शुरू गर्दा ४२ वर्ष थिएँ र शान्ति प्रक्रियामा आउँदा ५२ वर्षको थिएँ । अब पनि मेरो लडाइँ सकिएको छैन । म बाँचुन्‍जेल लड्ने नै भएँ । अन्तिम समयसम्म लडिराख्छु । परिणाम जनताको पक्षमा आउने छ ।’

    ओलीले जालझेल र षड्यन्त्र गर्न थालेपछि आफूले विद्रोहको झण्डा उठाएको प्रचण्डले बताए ।

    ‘तपाईंहरू गहिरोगरी विचार गर्नुस् है । केपीले ठग्ने काममात्रै गरे । सबै ल्याएको माआवादीले हो भन्नेमा हस्ताक्षर पनि गर्ने, सबै बराबर हुन् पनि भन्ने, तर लागू नगर्ने । ठगठाग र जालझेल मात्र गर्ने । त्यही भएर मैले १९ पेज लामो दस्तावेज ल्याएको हो । त्यो तपाईंहरं पनि पढ्नु्स । धेरै लामो छैन, एकछिन बसेर सरर्र हेर्दा भ्याइन्छ ।’

    प्रचण्डले फेरि एकपटक आफ्नो कुर्सी हटाइएको प्रसंग निकाले ।

    ‘मैले केन्द्रीय समिति वैठक राम्रोसँग चलाएँ भनेर केपीजी नराम्रोसँग रिसाउनुभो । अनि एकदिन त मेरो कुर्सी नै हटाइदिनुभएछ । दुईवटा अध्यक्ष एकातिर बस्ने, अनि सातजना सचिवालयका दुईपट्टि बस्ने चलन थियो । यसलाई मैले देखाइदिुन्छु‘ भनेर माधवजीसँग भन्नुभएछ । र कुर्सी हटाइदिनुभएछ ।’

    प्रचण्डले थपे, ‘मैले त्यसका लागि केपीजीलाई धन्यवाद नै थिएँ । मलाई तपाईंसँग बस्दा अप्ठेरो भएको थियो, अब उत्पीडीत ७ जनाको मोर्चा बन्यो भनेँ । साँच्चै त्यस्तै भयो । माधवजी, हामी उत्पीडीत एक ठाउँ भइयो । तर, के गर्ने राष्ट्रिय(अन्तर्राष्ट्रिय सेटिङ गरेर हामीलाई छुट्याइदिनुभयो । फेरि पनि धन्यवाद भनेको छु ।

    ‘हामी सिंहदरबार वरिपरी घुम्ने भइया थ्यो । उहाँले संसद विघटन गरेर हामीलाई सडकमा पुर्‍याइदिनुभो । फेरि आम नेपाली जनताको बीचमा फाल्दिनुभो । आफूमा लागेको धुलोमैलो टक्टकाउँदै हामी जनताको बीचमा उभिएका छौं । म त पुस ५ गतेपछि निकै शक्तिशाली भएको जस्तो लागेको छ ।’

    काठमाडौं ८ चैत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई जनताको बीचमा फ्याँकिदिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  

    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.