राष्ट्रिय
काठमाडौं, १० पुस । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरुको सुनुवाइ आज संवैधानिक इजलासमा हुँदै छ । गत बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल बेन्चले सबै रिटहरु संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी...
चितवन, १० पुस । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक उपकरण भित्रिएका छन् । बिरामीको उपचारमा सघाउने ती उपकरण भित्रिएसँगै सेवा प्रभावकारी हुने देखिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार आधुनिक माइक्रोस्कोप, इबस र लेजर सर्जरी उपकरण...
काठमाडौं, ९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेपछि केपी शर्मा ओली नेतृत्वको सरकार कामचलाउ सरकारमा परिणत भएको विज्ञहरूले बताएका छन् । त्यसकारण अब ओली सरकारले दीर्घकालीन महत्वको...
काठमाडौं, ९ पुस । पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५१० जनाको परीक्षणमा ३८० जना पुरुष र २३३ जना महिला गरी ६१३ जनामा संक्रमण पुष्टि भएको हो...
काठमाडौं , ९ पुस । यूएईमा आयोजना हुने चौथो संस्करणको अबुधाबी टी-१० लिगका लागि नेपालबाट ३ खेलाडी छनोट भएसँगै सुसुप्त अवस्थामा रहेको नेपाली क्रिकेटमा नयाँ रक्तसञ्चार भएको छ । त्यसअघि पूर्वकप्तान पारस खड्का टिम अबुधाबीका लागि इमर्जिङ ट्यालेन्ट मेन्टरको...
काठमाडौं, ९ पुस । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालत र निर्वाचन आयोगले संविधान र कानुन अनुसार फैसला गर्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुलाई पूर्व पार्टीमा फर्काउने खेल भइरहेको बताए ।...
काठमाडौं , ९ पुस । नेपाली कांग्रेसले मंसिर १३ गते संसद विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिएका...
काठमाडौं, ९ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ओली समूहको यो तेस्रो केन्द्रीय कमिटी बैठक हो । बैठक बालुवाटारमा बसेको छ । ...
काठमाडौं, ९ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले संसद विघटनको विरोधमा १४ गते देशभर प्रदर्शन गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आन्दोलनको घोषणा गरेको हो । ...
काठमाडौं , ९ पुस । पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ले अन्ततः पूर्वसहकर्मी प्रचण्डको साथ छोडेका छन् । सरकारका गृहमन्त्री एवम् नेकपा सचिवालय सदस्यसमेत रहेका उनी प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका हुन् । तर उनको समूहका अधिकांश नेताहरु भने प्रचण्ड–माधव नेपाल समूहमा...










