राष्ट्रिय

प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस पहिलो, एमाले दोस्रो
-न्युजभित्तो

काठमाडौं, १९ मंसिर।  प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेशका ३३० क्षेत्रका नतिजा सार्वजनिक भएको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी ५७ निर्वाचन क्षेत्रमा जित हासिल गरेर नेपाली कांग्रेस प्रत्यक्षतर्फ पहिलो पार्टी बनेको छ । यस्तै...

चितवनको कालिकामा खाग काटिएको अवस्थामा गैंडा मृत फेला
-न्युजभित्तो

चितवन, १८ मंसिर । जिल्लाको कालिका नगरपालिका १ मा मृत अवस्थामा गैंडा फेला परेको छ । चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा खाग काटिएको गैडा मृत फेला परेको हो । गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन...

पेट्रोलियम पदार्थको मूल्य नघट्ने
-न्युजभित्तो

काठमाडौं, १७ मङ्सिर। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । यही मङ्सिर १५ गते इन्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको घटेको मूल्य सूची पठाएको छ...

वरिष्ठ पत्रकार शिवहरि भट्टराईको निधन
-न्युजभित्तो

सप्तरी, १७ मङ्सिर । नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका संस्थापक अध्यक्ष तथा मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष समेत रहनुभएका वरिष्ठ पत्रकार शिवहरि भट्टराईको गएराति निधन भएको छ । नेपाल पत्रकार महासङ्घ, सर्लाही शाखाको आमन्त्रणामा जिल्ला शाखाको साधारणसभा शनिबार हुनगइरहेको जिल्ला...

जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचको मृत्यु, नौ घाइते
-न्युजभित्तो

धनुषा, १७ मंसिर । धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा...

जुम्लाबाट १२ र चितवनबाट १ घण्टामा काठमाडौं आउने वातारण बन्ने छ: अर्थमन्त्री शर्मा
-न्युजभित्तो

काठमाडौं, १५ मंसिर।  अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र संकटमा नभएको बताउनुभएको छ । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले अर्थतन्त्र नबुझेकाहरुले मात्र मुलुकको अर्थतन्त्र संकटमा छ भन्ने गरेको बताउनुभएको...

आज काठमाडौंमा वर्षकै धेरै चिसो, सावधानी अपनाउन आग्रह
-न्युजभित्तो

काठमाडौं, १५ मंसिर।  काठमाडौं उपत्यकामा आज यस वर्षकै सबैभन्दा बढी चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।  महाशाखाका अनुसार हिजोको न्यूनतम तापक्रम...

फेसबुकमाथि ३५ अर्ब जरिवाना
-न्युजभित्तो

काठमाडौं, १४ मंसिर।  युरोपेली मुलक आयरल्याण्डले फेसबुकको मातृ कम्पनी मेटामाथि भारी रकम जरिवाना गरेको छ ।करोडौं फेसबुक प्रयोगकर्ताका डाटाहरु अनलाइनमा प्रकाशित भएको कारण देखाउँदै आयरल्याण्डको डाटा सुरक्षण आयोगले फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको मातृ कम्पनी मेटामाथि २६ करोड ५० लाख...

उपत्यका विकास प्राधिकरणको निर्देशन : अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ
-न्युजभित्तो

काठमाडौं,१४ मंसिर। काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ । उपत्यका विकास प्राधिकरणले आज बुधबार एक सूचना जारी गर्दै काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी, तथा खोलाको मापदण्ड बमोजिमका जग्गा अतिक्रमण गरी निर्माण गरिएका...

सुन्तलाखेतीले फेरिएको दोसल्लेका किसानको जीवनशैली
-न्युजभित्तो

गलेश्वर,१३ मंसिर।  बिहान उठेदेखि राति अँध्यारो नहुँदासम्म सुन्तला बगैँचामै व्यस्त हुन्छिन् मायादेवी पुन । बिहान खाए बेलुकी के खाउँ रु जाडो बढ्दा न्यानो के लाउँको अवस्था भोगेकी पुनको दैनिकीमा अहिले परिवर्तन आएको छ । सुन्तलाले फेरिदियो ३८ वर्षीया पुनको...