राष्ट्रिय
नवलपरासी,१८ असार। यदि तरकारी बाहिरबाट आयात नगर्ने हो भने मात्र स्वदेशमै आत्मनिर्भरता सम्भावना बढ्ने देखिन्छ । तर बर्षनी विदेशबाट अरवौको तरकारी आयात गर्ने गरेकोले स्वदेशी तरकारीले चाहेको मुल्य पाउन नसकेर किसानहरु उत्पादनतर्फ उत्साहित भएर लाग्न सकेका छैनन् । नवलपरासीको मध्यविन्दु...
काठमाडौँ,१७ असार । सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि...
काठमाडौं,१७ असार। ललितपुर जिल्ला अदालतमा कार्यरत कर्मचारी प्रेमिका तामाङलाई कानून व्यवासायी अमिर लामिछानेले हातपात गरेको विरोधमा आज देशभरका अदालतमा कर्मचारीले हड्ताल गरेका छन् । चारवटा कर्मचारी संगठनहरुको आह्वानमा आज विहान १० बजेदेखि अपरान्ह साढे १ बजेसम्म आह्वान गरिएको हड्तालका कारण...
भक्तपुर,१५ असार। भक्तपुरमा दही कान्छाले परिचत जगाती चोकमा जय शम्भु जुजु सेन्टरका सञ्चालक सिद्धिराम त्यातलाई आज बिहानैदेखि भ्याइनभ्याइ छ । आज धान दिवस अर्थात् असार १५ दही ताइचिन चिउरा खाने दिन, बिहान ५ बजेदेखि नै पसलमा ग्राहक आउन थालेपछि...
काठमाडौं,१४ असार। पशुपतिनाथ मन्दिरमा प्रतिस्थापित सुनको जलहरीलाई लिएर विवाद उत्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसको नापजोख गर्ने काम सम्पन्न गरेको छ । अख्तियारबाट गएको टोलीले जलहरीमा सुनको परिमाण ठीक छ वा छैन भनेर जोखेर हेरेको थियो । जलहरीको नापतौल भइरहँदा...
काठमाडौं,१४ असार । नेकपाका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले देशैभरका विभिन्न जिल्लामा ‘आत्मनिर्भर पार्टी र आत्मनिर्भर उत्पादन नीति’ अनुरुप धान रोपेर धान दिवसको उद्घाटन गर्ने भएको छ । देशैभरका ४० विघा खेतमा रोपाईं गरेर विप्लवले असार १५ गते (भोलि) धान दिवसको...
काठमाडौं,१३ असार। वैदेशिक रोजगारीका सिलसिलामा दलाल ९एजेन्ट०मार्फत् धेरै युवाहरू ठगिने एक तथ्यांकले देखाएको छ। वैदेशिक रोजगारमा जाने श्रमिकहरूका लागि निःशुल्क कानुनी सहायता प्रदान गर्दै आइरहेको पिपुल फोरमको एक तथ्यांकले यस्तो देखाएको हो। फोरमको तथ्यांकअनुसार चालु आर्थिक वर्ष ९हालसम्म० वैदेशिक रोजगारका...
काठमाडौँ, १२ असार । सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सरकारले बकर इदको उपलक्ष्यमा १४ गते सार्वजनिक बिदा दिएको हो । ...
काठमाडौं,१० असार । राष्ट्रिय परीक्षा बोर्डले वर्ष २०७९ को एसईई परीक्षाको नतिजा असार १८ गतेभित्र निकाल्ने तयारी गरेको छ । नतिजाका लागि अन्तिम तयारी भइरहेको बोर्डले जनाएको छ । कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारका अनुसार विद्यार्थीको प्राप्तांक इन्ट्रीको काम सकिएको...
काठमाडौँ,१० असार । एघार वर्षका अवधिमा परिवार नियोजनको आधुनिक साधन तथा विधिको प्रयोग बढाउन गरिएका उपलब्धि शून्य देखिएको छ । सन् २०११ देखि सन् २०२२ सम्ममा यस्ता विधिको प्रगति उकालो लाग्न सकेको छैन । अर्थात् लगातार स्थिर देखिएको छ । नेपाल...












