राष्ट्रिय

नेपाली बजारमा लगातार सुनको भाउको नयाँ रेकर्ड, तोलाको १ लाख २१ हजार नाघ्यो
-न्युजभित्तो

काठमाडौं, १८ मंसिर । लगातार दोस्रो दिनपनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । हिजो (आइतबार) प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज (सोमबार) आठ सयले बढेर एक लाख २१ हजार ६ सय...

पावर बैंक सर्ट हुँदा विमानस्थलको प्रतीक्षालयमा बसेकी महिलाको ह्यान्डब्यागमा आगो लाग्यो
-न्युजभित्तो

काठमाडौं, १७ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । विमानस्थल प्रहरी स्रोतका अनुसार एक महिलाको हेण्ड ब्यागमा आईप्याडमा जोडिएको पावर बैंक सर्ट भएर ब्यागमा आगो लागेको हो । विमानस्थलका प्रवक्ता सुभाष झाले अहिले यात्री...

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख २० हजार नाघ्यो
-न्युजभित्तो

काठमाडौं, १७ मंसिर । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख...

स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन
-न्युजभित्तो

काठमाडौँ, १४ मंसिर । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढनका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गरिएको...

बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण
-न्युजभित्तो

वीरगञ्ज, १४ मंसिर । सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगञ्ज महानगरपालिकामा सञ्चालित सामुदायिक बिद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । महानगरपालिकामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीले सामुदायिक विद्यालयको स्तर सुधार गर्दै गुणस्तरीय शिक्षामा प्राथमिकता दिएपछि...

टिकटक बन्द नगर्ने ६० इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने चेतावनी
-न्युजभित्तो

काठमाडौं, १३ मंसिर । सरकारले आफ्नो नेटवर्कमा टिकटक बन्द नगर्ने सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मन्त्रिपरिषद्को कात्तिक २७ गतेको निर्णय कार्यान्वयन गर्न सबै इन्टरनेट सेवा प्रदायक ९आईएसपी० र मोबाइल सेवा प्रदायकलाई निर्देशन...

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख १९ हजार नाघ्यो
-न्युजभित्तो

काठमाडौं, १३ मंसिर । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ३०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तेजाबी सुनको मूल्य १...

सुनको भाउ अहिलेसम्मकै उच्च, आज तोलामा १ लाख १७ हजार ४ सय
-न्युजभित्तो

काठमाण्डौ, ११ मंसिर । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ४ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि गएको कात्तिक १२ गते सुनको भाउ बढेर तोलामा १...

तिहारमा रु २४ करोड फूलको कारोबार
-न्युजभित्तो

काठमाडौँ, ८ मंसिर । यो वर्षको तिहारमा रु २४ करोड मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा रु २६ करोडको कारोबार भएकामा यो वर्ष रु दुई करोड कम कारोबार भएको हो । यो वर्ष फूलको उत्पादन राम्रो...

४ महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात, गत वर्षभन्दा ४ अर्ब ८६ करोड बढी
-न्युजभित्तो

काठमाडौं, ७ मंसिर । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा रु १२ अर्ब ५० करोड बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले सो अवधिमा एक अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी रु १२...