राष्ट्रिय
काठमाडौँ, २६ कात्तिक । मुलुकको कानुन बनाउने प्रमुख जिम्मेवारी संसद्को भएता पनि नेपालमा भने ८० प्रतिशतभन्दा बढी कानुन अझै पनि कार्यपालिका मातहतका निकायले बनाउने गरेको पाइएको छ । कुन प्रयोजनका लागि ती कानुन कहाँ बनाइएको, कहाँ दर्ता हुन्छ, त्यसको ठिक...
काठमाडौं,२६ कात्तिक । कानुन व्यवसायीको विरोध प्रदर्शनमा झडप भएको छ । सर्वोच्च अदालत अगाडि आन्दोलनरत पक्ष र विपक्षका कानुन व्यवसायीहरुबीच झडप भएको हो । झडपपछि केहीलाई प्रहरीले पक्राउ गरेको छ । कानुन व्यवसायीको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै सर्वोच्च अदालत आसपासमा...
डोटी, २६ कात्तिक । जिल्ला प्रशासन कार्यालयमा लामो समयदेखि दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । दरबन्दीका कर्मचारी नभएका कारण पछिल्लो समय सेवाग्राही समस्या भएको दिपायल सिलगढी नगरपालिका–२ का स्थानीयवासी रमेशबहादुर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “...
चितवन,२६ कात्तिक । मुग्लिन–नागढुङ्गा सडक विस्तारका लागि कम्पनी छनोट प्रक्रिया अगाडि बढाइएको छ । तीन खण्डमा विभाजन गरी विस्तार गर्न लागिएको सो राजमार्गको पहिलो र दोस्रो खण्डको विस्तारका लागि सन् २०२२ को जनबरीसम्म कम्पनी छनोट गरी विस्तार कार्य सुरु भईसक्ने...
दमक, २६ कात्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कमल–५ का २४ वर्षीय डिल्लीराम शाही छन् । बिहीबार अपराह्न भएको दुर्घटनाका घाइते मोटरसाइकल चालक शाहीको...
काठमाडौँ, २६ कात्तिक । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दैछ । विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो । बैठक भर्चुअल माध्यमबाट साँझ ६ बजे बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । पार्टी कामका...
काठमाडौँ, २५ कात्तिक । नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो । बैंकले गत मङ्गलबार कारोबार भइरहेको...
चितवन, २५ कात्तिक । नेकपा एमालेका १० औं महाधिवेशनको बन्द सत्र हुने सौराहामा आज केन्द्रीय नेताहरुले स्थलगत निरीक्षण गर्नुभयो । उहाँहरुले स्थलगत निरीक्षणका क्रममा सौराहाको होटल सेभेन स्टारमा रहेको लिङ्गे पिङमा सरर खेल्दै रमाईलो गर्नुभयो । दशैं, तिहार र...
चितवन,२५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपा (माले) को आठौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । महाधिवेशन कार्तिक २७ देखि २९ गतेसम्म नारायणगढस्थित नारायणी कला मन्दिरमा हुने भएको हो । महाधिवेशनको नेकपा (माले) का महासचिव सिपी मैनालीले उद्घाटन गर्ने...
काठमाडौं , २५ कात्तिक । पछिल्लो २४ घण्टामा ३१७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार ६०९ पीसीआर र ३ हजार ४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो...












