राष्ट्रिय

प्रतितोला रु २०० ले घट्यो सुनःचाँदीको मूल्य स्थिर
-न्युजभित्तो

काठमाडौँ, १७ मङ्सिर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु ९१ हजार ३०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी...

कक्षा १२ को नतिजा सार्वजनिक, ७ हजार ३६ विद्यार्थीले ल्याए ‘ए प्लस’ ग्रेड
-न्युजभित्तो

काठमाडौं,१७ मंसिर । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए । तीन लाख ७५ हजार १५ जना परीक्षामा सहभागी भएकोमा सात हजार...

कांग्रेस महाधिवेशनः ६ वटा प्रदेशमा आज मनोनयन, भोलि मतदान
-न्युजभित्तो

काठमाडौं,१७ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश संरचनाको नेतृत्व चयनका लागि अधिवेशन सुरु भएको छ । कांग्रेसले देशको संविधानअनुसार पहिलोपटक सातै प्रदेशको नेतृत्व चयन गर्न लागेको हो । कांग्रेस प्रदेश अधिवेशनमा केन्द्रीय महाधिवेशनमा जस्तै पार्टीभित्रको गुटअनुसार नै नेतृत्व हात...

आज बालाचर्तुदशी,देवघाटमा शतबीज छर्नेको घुइँचो
-न्युजभित्तो

चितवन, १७ मङ्सिर । बालाचर्तुदशी पर्वका अवसरमा देवघाटधाममा शतबीज छर्ने भक्तजनको भीड रहेको छ । कोरोना त्रासका कारण अघिल्ला दुई वर्ष न्यून सङ्ख्यामा मानिस आएको भए पनि यस वर्ष ठूलो भीड लागेको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक...

एमालेले चितवनले ग-यो सौराहा सरसफाई (फोटो फिचर)
-न्युजभित्तो

चितवन, मंसिर १६ । नेकपा (एमाले्) को १० औंँ महाधिवेशनको बन्द सत्र भएको सौराहा क्षेत्रको नेकपा एमाले चितवनले सरसफाई गरेको छ । जिल्ला अध्यक्ष पार्वती रावलको नेतृत्वको टोलीले कार्यक्रम अवधिभर भएका फोहोर संकलन गरेर व्यवस्थापन गरेको हो । मंसिर १०...

एमाले चितवनले व्यक्त ग-यो धन्यवाद तथा आभार
-न्युजभित्तो

चितवन, १६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवले महाधिवेशन आयोजना गर्ने अवसर दिनुभएकोमा अध्यक्ष केपी शर्मा ओली र तत्कालिन केन्द्रीय कमिटीप्रति आभार व्यक्त गरेको छ । जिल्ला अध्यक्ष पार्वती रावलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै महाधिवेशन सफल...

राष्ट्रपतिको आग्रह : बौद्ध दर्शन र बुद्धका उपदेश पाठ्यक्रममा समावेश गरौँ
-न्युजभित्तो

रुपन्देही, १६ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश तथा शिक्षालाई आ–आफ्ना पाठ्यक्रममा यथाशक्य समावेश गर्न विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्तकालय भवनको समुद्घाटन समारोहलाई बिहीबार लुम्बिनीमा...

देशमा नेताहरु नै बिग्रिए, माओवादीमा आएकाहरु फेरि एमालेमा फर्किएः प्रचण्ड
-न्युजभित्तो

काठमाडौँ, १६ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा नेताहरु नै बिग्रिएको धारणा राखेका छन् । उनले जनता र कार्यकर्ताहरु नबिग्रिए पनि नेताहरु बिग्रिएको टिप्पणी गरेका हुन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार विभिन्न पार्टीमा रहेका कार्यकर्ताहरुलाई...

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलन नदिन सुदूरपश्चिमका नाकामा कडाइ
-न्युजभित्तो

बैतडी,१६ मंसिर । दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ। भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ। भारतमा ओमिक्रोनको संक्रमण फैलिए सबैभन्दा बढी जोखिममा...

वीर अस्पतालमा ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु
-न्युजभित्तो

काठमाडौँ, १६ मङ्सिर । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा आजदेखि कोभिड–१९ का बिरामीलाई लक्षित गरि ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु गरिएको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रहेको टेलिकल्सन्टेसन सेन्टर आज युनिफाइड अस्पतालदेखि सुरु गरिएको हो । विश्वस्वास्थ्य...