राष्ट्रिय

हत्याको आरोपमा एक पक्राउ
-न्युजभित्तो

बनियानी, ३ पुस । धारिलो हरियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले झापाको दमकबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१ का २० वर्षीय अर्जुन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लिम्बूले गत मंसिर...

संवैधानिक अधिकार खोसेर लिनुपर्छ: उपसभामुख शर्मा
-न्युजभित्तो

गण्डकी, ३ पुस । गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले महिलाले संविधानले व्यवस्था गरेका हक र अधिकार मागेर होइन खोसेरै लिनुपर्नेमा जोड दिएकी छिन् ।नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको लैङ्गिक तथा सामाजिक समावेशीकरण समितिद्वारा आज पोखरामा आयोजित जिल्लास्तरीय महिला गोष्ठी...

बेनी–जोमसोम–कोरला सडकमा आठ पुल
-न्युजभित्तो

म्याग्दी, ३ पुस । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा आठ वटा मोटर चल्ने पुल निर्माण भएको छ । एकसय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उक्त सडकमा एउटा पुल निर्माणको अन्तिम चरणमा पुगेको छ भने अन्य पुल...

सुर्खेत–बिजौरा ३३ केभी प्रसारण लाइनको अवरोध हट्यो
-न्युजभित्तो

कर्णाली, ३ पुस । लामो समयदेखि थाती रहेको सुर्खेत–बिजौरा ३३ केभी प्रसारण लाइनले अब गति लिने भएको छ । सङ्घीय सरकारले वन क्षेत्रको जग्गा उपयोग गर्न दिने निर्णय गरेपछि प्रसारण लाइन विस्तारको समस्या सुल्झिएको हो । सङ्घीय मन्त्रिपरिषद्को पछिल्लो बैठकले...

नेपाल आयल निगम अझै घाटामा
-न्युजभित्तो

काठमाडौँ,३ पुस । पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमलाई राहत मिलेको छ । एक महिना अगाडिसम्म पाक्षिक साढे २ अर्ब नोक्सानी व्यहोर्दै आएको निगमलाई इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट...

काठमाडौँको तापक्रम यस वर्षकै कम मापनः अझै घट्न सक्ने सम्भावना
-न्युजभित्तो

काठमाडौँ, ३ पुस । काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ६ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि शुक्रबार काठमाडौँ उपत्यकाको तापक्रम तीन दशमलव चार डिग्री थियो...

महाधिवेशनमा प्राप्त जनमतबाट थप ऊर्जा मिलेको छ : मुख्यमन्त्री शाही
-न्युजभित्तो

कर्णाली, ३ पुस ।  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्राप्त जनमतबाट आफूलाई सुदृढ र सङ्गठित कांगे्रस निर्माणमा थप ऊर्जा मिलेको बताउनुभएको छ । पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा पराजित भएपछि आज एक सन्देश जारी गर्दै उहाँले पार्टीलाई...

चिसो बढ्ने क्रममा छ, आवश्यक सतर्कता अपनाउनू
-न्युजभित्तो

काठमाडौं,३ पुस । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो कर्णाली, गण्डकी तथा वाग्मती प्रदेशमा आंशिक बदली रहने छ ।...

आगलागीमा परेर महिलाको मृत्यु
-न्युजभित्तो

मान्म, ३ पुस । कालीकोटमा आगलागीमा परेर घाइते हुनुभएकी एक महिलाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ । शुक्रबार आगलागीमा परेर घाइते हुनुभएकी रास्कोट–९ का रामसरा बुढाको उपचार गर्न सुर्खेत लैजाँदै गर्दा दैलेखको तल्लो ढुङ्गेश्वरमा आज बिहान...

बालविवाह मुक्त टोल घोषणा
-न्युजभित्तो

डोटी, ३ पुस । डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडाको बेड गाँउलाई जिल्लाकै पहिलो बालविवाह मुक्त गाँउ घोषणा गरिएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोग तथा सामुदायिक विकास केन्द्रको पहलमा वडाध्यक्ष रामबहादुर खड्काले आज यहाँ आयोजित कार्यक्रममा उक्त गाँउलाई...