राष्ट्रिय
काठमाडौं, ३० असोज । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि उच्चतम मूल्य असोज १८ गते १ लाख ६१ हजार ३...
काठमाडौँ, २९ असोज । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १४ सयले बढेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार दशैंअघि असोज २३ गते सुन प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेको सुन दशैंपछि आज १ लाख...
काठमाडौं, २३ असोज । नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला एक हजार रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य घटेर एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार...
काठमाडौँ, २० असोज । पूर्वराजा ज्ञानेन्द्र शाह चार दिने भुटान भ्रमण सकेर स्वदेश फर्किएका छन् । भुटानी राजपरिवारको निमन्त्रणामा बिहीबार पारिवारिक सदस्यहरूसहित भुटान पुगेका पूर्वराजा शाह आइतबार बिहान नेपाल फर्केका हुन् । धार्मिक भ्रमणमा भुटान गएका भनिएका शाहले आफूले अध्ययन गरेको...
काठमाडौँ, १७ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र...
काठमाडौँ, १६ असोज । विश्वको सर्वोच्च शिखर सगरमाथा एउटा नदीका कारण १५ देखि ५० मिटरसम्म थप अग्लो भएको एक अध्ययनले देखाएको छ । उक्त नदीले सगरमाथाको तहबाट चट्टान तथा माटोलाई काटिरहेको छ । सोही कारण सगरमाथाको उचाइ बढिरहेको छ । युनिभर्सिटी...
काठमाडौँ, १५ असोज । सङ्घीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य...
लुम्बिनी, ११ असोज । विश्व पर्यटन दिवसका अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा आज पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)ले पर्यटकलाई खादा र नेपाली ढाकाटोपी...
काठमाडौं, ११ असाज । पछिल्ला दिनमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाउँदै आएको छ । आज सुन प्रतितोला एक लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । बिहीबार एक लाख ६० हजार ७०० रुपैयाँमा...
काठमाडौं, ११ असोज । एनएमबि बैंकले भविष्यका बैंकिङ क्षेत्रका लिडरलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एनएमबी नेक्टजेन बैंकिङ लिडरसिप स्कलरशिपस्’ को घोषणा गरेको छ। बैंकले काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत प्रत्येक प्रदेशका एक–एक जना विद्यार्थीलाई यो छात्रवृत्ति प्रदान गरेको हो। विद्यार्थीहरूमा अग्रीम...














