राष्ट्रिय

प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना
-न्युजभित्तो

नवलपुर, २८ पुस । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नागरिक प्रहरी पुस्तकालय स्थापना गरिएको छ । विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगमा पुस्तकालय स्थापना गरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले पुस्तकालयको उद्घाटन गर्नुभयो । विसं २०७७ माघ ५...

सुनको मूल्य बढ्यो
-न्युजभित्तो

काठमाडौँ, २८ पुस । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको हो । त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला रु पाँचले...

आफूमाथि लागेको आरोपबारे बतास समूहले निकालो ७ बुँदे विज्ञप्ति
-न्युजभित्तो

काठमाडौं, २८ पुस । बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले आफूमाथि लागेको आरोपबारे ७ बुँदे विज्ञप्ति जारी गरेका छन् । अध्यक्ष बतासले बुधबार विज्ञप्ति जारी गरेर सञ्चारमाध्यमले सत्यतथ्य नबुझी एकपक्षीय रुपमा समाचार प्रकाशित गरेको आरोप लगाएका छन् । विज्ञप्तिमार्फत नेपाली सञ्चार माध्यमहरुलाई...

वीर अस्पतालमा डा लोहनीलाई पठाएपछि कर्मचारीहरु विरोधमा
-न्युजभित्तो

काठमाडौं,२८ पुस  । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको प्रमुखमा डा गुणराज लोहनीलाई पठाएपछि कर्मचारीहरु विरोधमा उत्रिएका छन्। पटक पटक नेतृत्व परिवर्तन हुँदा समस्या समाधान नहुने भन्दै अस्पतालका कर्मचारीहरु विरोधमा उत्रिएका हुन्। विरोध स्वरुप उनीहरु बिहान १० बजेदेखि...

ललिता निवास प्रकरणः सुवेदी दम्पती रिहा
-न्युजभित्तो

काठमाडौं,२८ पुस  । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमामा पक्राउ परेका रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदी रिहा भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई हाजिर जमानीमा रिहा गरेको हो । मुख्य बिचौलियाको आरोपमा पक्राउ परेकाउनीहरुलाई ब्यूरोले आवश्यक...

सामुदायिक वनका समस्या समाधान गर्न तयार छौँः मुख्यमन्त्री पोखरेल
-न्युजभित्तो

नवलपुर, २८ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामुदायिक वनका समस्याको समाधान गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका–१७ स्थित चौतारी सामुदायिक वन उपभोक्ता समूहले मङ्गलबार आयोजना गरेको रजत जयन्ती कार्यक्रमको उद्घाटन...

काठमाडौं उपत्यकामा स्मार्ट लकडाउन सुरु भइसक्योः ललितपुरका प्रजिअ
-न्युजभित्तो

काठमाडौं, २८ पुस । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा हिजोबाट स्मार्ट लकडाउन सुरु भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रजिअ उपाध्यायले भने, “मुलुक...

प्रेस चौतारी हुम्ला शाखा अध्यक्षमा सिंह
-न्युजभित्तो

सिमकोट, २८ पुस प्रेस । चौतारी नेपाल हुम्ला शाखाको पाँचौ अधिवेशनले नयाँ पदाधिकारी सर्वसम्मतबाट चयन गरेको छ । अधिवेशनले अध्यक्षमा नन्द सिंह र सचिवमा दाने बोहरा सहित २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । यसैगरी उपाध्यक्षमा मिग्युर लामा, महिला...

विश्व हिन्दी दिवस अवसरमा भारतीय दूतावासद्धारा कार्यक्रमको आयोजना
-न्युजभित्तो

काठमाडौं,२८ पुस । विश्व हिन्दी दिवसको अवसरमा भारतीय दूतावास काठमाडौले ¥र्याडिसन होटलमा एक कार्यक्रमको आयोजना गरेर मनाएको छ । कार्यक्रमको अध्यक्षता प्रेस, सूचना तथा संस्कृति महाशाखाका प्रमुख नवीन कुमारले गरेका थिए । उनले कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको...

थारू र मगर बस्तीमा माघेसङ्क्रान्तिको तयारी
-न्युजभित्तो

महोत्तरी, २८ पुस । माघेसङ्क्रान्ति नजिकिएसँगै महोत्तरीका थारू र मगर समुदायको बस्तीमा चहलपहल बढेको छ । प्राचीन मिथिला क्षेत्रको बोलीचालीमा यो पर्वलाई ‘तिलासक्रायत’ भनिन्छ । यसपालि यो पर्व शनिबार परेको छ । थारू बस्तीमा अहिले पर्वका लागि सबै माछाको सिद्रा,...