राष्ट्रिय

गृहमन्त्री खाँणद्वारा २०६ बुँदे गृह प्रशासन सुधार योजना सार्वजनिक
-न्युजभित्तो

काठमाडौं,२४ माघ। गृहमन्त्री बालकृष्ण खाँणले गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरेका छन् । गृहमन्त्री खाँणले २०६ बुँदे गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गरेका हुन् । कार्ययोजनामा गाँजाको खेती र प्रयोगको मापदण्ड बनाउनेदेखि स्थानीय तहबाट नै नागरिकता वितरण गर्ने सम्मका योजना...

स्थानीय तहको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गर्ने योजना
-न्युजभित्तो

काठमाडौँ,२४ माघ। स्थानीय तहको चुनाव २०७९ जेठ मसान्तभित्र गर्ने सत्तारुढ गठबन्धनको तयारी छ । निर्वाचनबारे संविधान र ऐन बाझिएकाले ऐन संशोधन गरेर मात्रै चुनाव गर्नुपर्नेबारे पनि छलफल भइरहेको छ । निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री शेर बहादुर देउवाले आयोगले...

कमल थापा पक्षको छुट्टै भेला सुरु, को–को छन् सहभागी ?
-न्युजभित्तो

काठमाडौँ,२४ माघ. राप्रपाका पूर्वअध्यक्ष कमल थापा पक्षको छुट्टै भेला सुरु भएको छ । चाबहिलस्थित ओम दुर्गा पार्टी प्यालेसमा सोमबार दिउँसो सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी छन् । महाधिवेशनमा पराजित भएपछि...

खुकुरी प्रहार गरी विजयले गरे दुईजनाको हत्या
-न्युजभित्तो

सिन्धुपाल्चोक, २४ माघ। सिन्धुपाल्चोकमा खुकुरी प्रहारबाट दुईजनाको हत्या भएको छ । प्रहरीका अनुसार बलेफी गाउँपालिका–७, माथिल्लो चिम्लिङमा आइतबार साँझ विजय तामाङले मादकपदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको हो । आरोपित विजयलाई...

१२ दिनपछि कोरोना संक्रमण मुक्त भए बाबुराम भट्टराई
-न्युजभित्तो

काठमाडौं,२४ माघ – जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई कोरोना संक्रमणमुक्त भएका छन्। डा भट्टराईले आफू १२ दिनपछि कोरोना संक्रमणबाट मुक्त भएको जनाएका छन्। पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको सामाजिक सञ्जालबाट यसबारे जानकारी गराएका हुन्। उनले अब आफू...

एमसीसी विवाद : नेपालको परराष्ट्र नीतिमाथि नै प्रश्न !
-न्युजभित्तो

काठमाडौं,२४ माघ। अमेरिकी अनुदान सहायता लिन गरिएको मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० कम्प्याक्ट सम्झौतालाई गिजोल्दा नेपालको परराष्ट्र नीतिमै प्रश्न उठेको विज्ञहरूले बताएका छन् । सम्झौता र अन्य प्रकृया परराष्ट्र मन्त्रालयमार्फत अघि नबढ्नु, परराष्ट्र मामिलाका जानकार अधिकारीहरूको उल्लेख्य भूमिका नहुनु, सहायतामा...

९ अर्ब ५० करोड विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
-न्युजभित्तो

काठमाडौँ,२४ माघ। नेपाल राष्ट्र बैंकले साढे ९ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले आगामी बुधबारदेखि दुई वर्षका लागि ‘विकास ऋणपत्र २०८० ‘च’ जारी गर्ने भएको हो । सोमबार एक सूचना जारी गर्दै बैंकले बैंक...

स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तयारीको लागि मन्त्रिपरिषद् बैठक बस्दै
-न्युजभित्तो

काठमाडौँ, २४ माघ।  प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार आज सोमबार दिउँसो ३ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने प्रवल...

प्रचण्डप्रति बाबुरामको व्यंग : भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद !
-न्युजभित्तो

काठमाडौँ,२४ माघ ।  पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति व्यंग प्रहार गर्दै भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद भएको टिप्पणी गरेका छन् । सामाजिक संजाल ट्वीटरमा हिजो राती लेख्दै...

बेहुली छाेडेर फर्किएको कार ट्रकमा ठाेक्किंदा ३ को मृत्यु
-न्युजभित्तो

बुटवल, २४ माघ । रुपन्देहीको बुटवल तामनगरमा सडकमा रोकिराखेको ट्रकमा कार ठोक्किंदा कारमा सवार तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार २ जना गम्भीर घाइते भएका छ्न् । बुटवल उपमहानगरपालिका वडा नं. १२ तामनगर नजिक पूर्व-पश्चिम राजमार्गमा रोकिराखेको...