राष्ट्रिय

चितवनमा महिला उद्यमीको सङ्ख्या बढ्यो
-न्युजभित्तो

रत्ननगर,१७ चैत। चितवनमा महिला उद्यमीको सङ्ख्या बढ्दो छ । महिलाका नाममा उद्योग सञ्चालन गर्दा दर्तादेखि छुटसम्म सस्तो पर्ने भएकाले पनि महिला उद्यमीहरुको सङ्ख्या बढ्दै गएको हो । घरेलु तथा साना उद्योग कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्ष २०७८÷७९ को दुई...

सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको स्पष्टोक्ति
-न्युजभित्तो

काठमाडौँ,१७ चैत्र। प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् । रिपोर्टर्स् क्लब नेपालको २४औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका हुन् । नेपाली...

चितवनका उद्योगमा दैनिक १४ घन्टा अघोषित लोडसेडिङ
-न्युजभित्तो

भरतपुर,१७ चैत्र। चितवनका उद्योग क्षेत्रमा दैनिक १४ घन्टा अघोषित लोडसेडिङ सुरू भएको छ । सोमबारदेखि दैनिक १४ घन्टा अघोषित लोडसेडिङ हुन थालेको हो । उद्योगमा दैनिक १६ घन्टासम्म लोडसेडिङ हुन सक्ने नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका एक कर्मचारीले...

तीनजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
-न्युजभित्तो

काठमाडौं,१७ चैत्र। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका तीनजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । बैठकले डीआईजीहरू वसन्त पन्त, रवीन्द्र धानुक र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । ...

बजेट अभावले जनजाति महासंघको भवन निर्माण अधुरै
-न्युजभित्तो

भरतपुर,१७ चैत्र । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद् चितवनको भवन निर्माणाधीन अवस्थामा रहेको दशकभन्दा बढी भइसक्यो । बजेट अभावका कारण यतिका समयसम्म पनि भवन निर्माण अधुरै रहेको जिल्ला समितिले जनाएको छ । सुरूसुरूका वर्षमा तत्कालीन भरतपुर...

बलात्कारको आरोप लगाउने किशोरीलाई साढे तीन वर्ष जेल, पुरुषलाई सफाइ
-न्युजभित्तो

अछाम, १६ चैत । सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी एक किशोरीलाई जेल सजाय सुनाइएको छ । अछाम कमलबजार नगरपालिकाकी १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामले साढे तीन वर्षको जेल सजाय तोकेको हो । जिल्ला न्यायाधीश नवीनकुमार...

त्रिकोणात्मक टी-२० सिरिजमा नेपालद्वारा मलेसिया पराजित
-न्युजभित्तो

काठमाडौँ,१६ चैत्र । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गर्दै जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको...

पिसिआर परीक्षणमा कालोबजारी, बढी रकम फिर्ता गर्नू : प्रशासन
-न्युजभित्तो

भरतपुर,१६ चैत्र । सरकारले तोकेभन्दा बढी शुल्क लिएको आरोप लागेको कलेज अफ मेडिकल साइन्सेज (पुरानो) मेडिकल कलेजले अभियोग दाबीबाट सफाइ पाएको छ । तर, उसले पिसिआर परीक्षणका लागि स्टार अस्पतालमा पठाएकोमा स्टार अस्पतालले भने चार सय रूपैयाँ प्रतिनमुना बढी...

प्रचण्डको दावी : माओवादीकै नेतृत्वमा देश लोडसेडिङ्गमुक्त भएको हो
-न्युजभित्तो

चितवन,१६ चैत्र।  पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङ्गको कहालीलाग्दो अवस्थाबाट मुक्त भएको दावी गरेका छन् । राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको आज उद्घाटन गर्दै उनले अब नेपाली जनताको...

स्थापना दिवसमा चितवनका पत्रकारहरुको स्वास्थ्य परीक्षण
-न्युजभित्तो

चितवन, १६ चैत । चितवनका पत्रकारहरुको आज भरतपुरमा स्वास्थ्य परीक्षण गरिएको छ । पत्रकार महासंघको स्थापना दिवस र भरतपुर अस्पतालको वार्षिकोत्सवको अवसरमा स्वास्थ्य परीक्षण गरिएको हो । नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजना, भरतपुर अस्पतालको प्राविधिक सहयोग र नेपाल औषधि...