राष्ट्रिय

युनियनको केन्द्रीय अध्यक्षमा रामचन्द्र पौडेलको समर्थन दिपक आचार्यलाई
-न्युजभित्तो

तनहुँ, २९ चैत । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल प्रेस युनियनको आसन्न महाधिवेशनको अध्यक्ष पदमा आफ्नो समर्थन दिपक आचार्यलाई रहेको बताउनु भएको छ । प्रेस युनियन चितवनको टोलीलाई प्रेस युनियन तनहुँले आज दमौलीमा गरेको स्वागत कार्यक्रममा बोल्दै...

भन्सार छलेर ल्याएको २० लाख मूल्यको बिस्कुट बरामद
-न्युजभित्तो

काठमाडौं,३० चैत्र।  झापामा भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको रु २० लाखको बिस्कुट प्रहरीले बरामद गरेको छ । प्रहरीले बिस्कुटसहित भारतीय नम्बर प्लेटको कन्टेनर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकका...

‘भरतपुरमा मेयरदेखि वडा सदस्यसम्म कांग्रेसकै उम्मेदवार, गठबन्धनका उम्मेदवारलाई बहिष्कार’
-न्युजभित्तो

भरतपुर, २९ चैत । नेपाली कांग्रेसको भरतपुर महानगरपालिकाका वडा सभापतिहरुले महानगरपालिकाको कुनै पनि पदमा गठबन्धन नगर्ने निर्णय गरेका छन् । उनीहरुले तालमेल भएमा विद्रोह गर्ने चेतावनी दिएका हुन् । जिल्ला पार्टी कार्यालय २९ वडासभापतिको बैठकले महानगरपालिकाको मेयर, उपमेयर, वडाअध्यक्ष र...

रेमिट्यान्स नेपाली रुपैयाँमा १.७ प्रतिशत र अमेरिकी डलरमा ३ प्रतिशतले घट्यो
-न्युजभित्तो

काठमाडौँ,२९ चैत। नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाह ९रेमिट्यान्स० १।७ प्रतिशतले कमी आई रु ६३१ अर्ब १९ करोड कायम भएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८।७ प्रतिशतले बढेको थियो । यस्तै अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३...

किन फेरियो भरतपुर महानगरको मुख्य निर्वाचन अधिकृत ?
-न्युजभित्तो

चितवन, २९ चैत । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृत फेरेको छ । आयोगले हिजो सोमबार एक सूचना प्रकाशित गरी भरतपुर महानगरको मुख्य निर्वाचन अधिकृत फेरिएको जानकारी दिएको हो । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित...

पश्चिमी र स्थानीय वायुको प्रभावले वर्षाको सम्भावना
-न्युजभित्तो

काठमाण्डौं, २९ चैत । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। मंगलबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी...

गठबन्धनका शीर्ष नेताको बैठक बस्दै, तालमेलको मोडालिटीबारे छलफल हुने
-न्युजभित्तो

काठमाडौं, २८ चैत। स्थानीय चुनावमा तालमेलको मोडालिटीसम्बन्धी छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दैछ । बिहान ९ बजे बालुवाटारमा नेताहरू बैठक बस्न लागेका हुन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिको हिजोको...

एनसेलले ल्यायो नयाँ वर्षमा नयाँ आकर्षक अफरहरु
-न्युजभित्तो

काठमाडौं,२७ चैत्र। एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ । आकर्षक न्यु इयर कम्बो प्याक अन्तर्गत ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस र नन् स्टप अन नेट भ्वाइस...

एमालेबाट भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदी उम्मेदवार
-न्युजभित्तो

चितवन, २७ चैत । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार बन्नु हुने भएको छ । भरतपुर महानगर कमिटीले सुवेदीको नाम मात्रै जिल्ला कमिटीमा सिफारिस गरेको हो । एमाले पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीको प्रस्ताव...

एमालेका तीन पूर्वअर्थमन्त्रीले जनाए गभर्नर निलम्बनप्रति कडा आपत्ति
-न्युजभित्तो

काठमाडौं,२७ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई गभर्नर महाप्रसाद अधिकारीमाथिको गरिएको कारबाही तत्काल फिर्ता लिन माग गरेको छ । आइतबार नेकपा एमालेको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा तीन पूर्वअर्थमन्त्रीहरु...