राष्ट्रिय

संरक्षणमा रेन्जरको भूमिका महत्वपूर्ण : प्रचण्ड
-न्युजभित्तो

चितवन । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वन, वन्यजन्तु र वातावरण संरक्षणमा रेन्जरहरुले खेलेको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आईआरएफ) र वन तथा वातारण मन्त्रालयको संयृुक्त आयोजनामा आजदेखि सौराहामा शुरु भएको नवौं अन्तर्राष्ट्रिय रेन्जर सम्मेलनको...

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौँमा
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका क्रममा आज अपराह्न यहाँ आइपुग्नुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षी हमिदलाई स्वागत गर्नुभएको थियो । विमानस्थलको...

साइबर अपराधको नयाँ तरिका ‘इमेल फिसिङ’
-न्युजभित्तो

अच्युत रेग्मी काठमाडौँ । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नयाँ तरिकाबाट साइबर अपराध हुने गरेको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको...

भारतीय विस्तारवाद विरुद्ध नेविसंघको प्रदर्शन, जलायो भारतले जारी गरेको नयाँ नक्सा
-न्युजभित्तो

चितवन । नेपाल विद्यार्थी संघ चितवनले भारतले जारी गरेको नयाँ नक्साको विरोधमा गर्दै सो नक्सा जलाएको छ । भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्रलाई आफ्नो नक्सामा हालेको विरोधमा नेविसंघले प्रदर्शनसहित सो नक्सा जलाएको हो । भरतपुरको सप्तगण्डकी र मैयादेवी कन्या...

तनहुँको जङ्गलमा चितुवाको बिगबिगी, डेढ वर्षमा छ बालबालिकाले ज्यान गुमाए
-न्युजभित्तो

दमौली । तनहुँको भानु नगरपालिका–१ जामुनेगैह्रास्थित जङ्गलमा राखिएको काठको खोरमा आज बिहान एउटा चितुवा परेको छ । भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो । चितुवा...

आलम प्रकरण : प्रत्यक्षदर्शीले फेर्न थाले बयान
-न्युजभित्तो

रौतहट । राजपुरमा बम विष्फोटको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थालेका छन् । विसं २०६४ मा भएको संविधानसभा निर्वाचनको अघिल्लो दिनको विष्फोटको घटनाका एक प्रत्यक्षदर्शी तथा घाइते गौरीशङ्कर...

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भोलि आउँदै
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले भोलिदेखि यही कात्तिक २९ गतेसम्म ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमण गर्नुहुने भएको छ । राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने...

सीमा सम्बन्धमा तत्काल उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्न सरकारलाई सुझाव
-न्युजभित्तो

काठमाडौँ । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले कालापानी क्षेत्रमा नेपालको सार्वभौम अधिकार कायम गर्न तत्काल उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएको छ । भारतले हालै जारी गरेको राजनीतिक नक्सा सार्वजनिकपछि उठेको प्रश्नका सम्बन्धमा मन्त्रिपरिषद्का सदस्यसँग...

डाक्टर गोविन्द केसीलाई अनशन तोड्न मन्त्री पोखरेलको आग्रह
-न्युजभित्तो

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा गोविन्द केसीले उठाएका मुख्य माग पूरा भइसकेको भन्दै उहाँलाई अनशन तोड्न आग्रह गर्नुभएको छ । मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले डा केसीले उठाएका सबैजसो माग पूरा भइसकेको...

बूढीगण्डकी जलविद्युत् आयोजनाले बाँड्यो २६ अर्व ८४ करोड मुआब्जा
-न्युजभित्तो

गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई २६ अर्व ८४ करोड ४६ लाख ४९ हजार ८ सय २६ रुपैयाँ मुआब्जा वितरण गरेको छ । राष्ट्रिय गौरवको सो आयोजनाले डुबान क्षेत्र (गोरखा र धादिङ जिल्ला)का साबिकका २७ गाविसमध्ये...