अर्थ / बाणिज्य
चितवन, २३ जेठ । कामना सेवा विकास बैंकले जिल्लाको विकट क्षेत्र कान्दाका चेपाङ सामुदायलाई खाद्यान्न सहयोग गरेको छ । बैंकका नारायण क्षेत्रका कर्मचारीहरुबाट संकलित रकमबाट सहयोग गरिएको हो । राप्ती नगरपालिका वडा नं. १३ कान्दाका अति न्यून आय भएका एक...
काठमाडौं,२३ जेठ। साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ। आइतबार सुन ७ सय रुपैयाँ बढेर प्रतितोला ९४ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि गत शुक्रबार उच्च रुपले घटेको सुनको मूल्य आइतबार तोलामा...
चितवन, २२ जेठ । जिल्लाका केही स्थानमा आज शनिबार विद्युत अवरुद्ध हुने भएको छ । विद्युत पोल विस्तार कार्य गर्नुपर्ने भएकोले विरुद्ध अवरुद्ध हुने भएको हो । प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर बस टर्मिनलदेखि गोन्द्राङसम्म सडक विस्तारको क्रममा विद्युत...
नारायण अधिकारी राप्ती (चितवन), २१ जेठ । राप्ती नगरपालिकाले चेपाङ समुदायमा बालविवाह रोक्न अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि नगरपालिकाले प्रोत्साहनका कार्यक्रम सञ्चालनको तयारी समेत गरेको छ । नगरपालिकाको वडा नं १०, ११, १२ र १३ मा ती...
काठमाडौं,२१ जेठ । सुनको भाउ तोलामा १५ सय रुपैयाँले घटेको छ । बिहीबार तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार ९३ हजार चार सय रुपैयाँमा आइपुगेको हो। अन्तर्राष्ट्रिय मूल्यमा आएको उतार चढाबका कारण सुनको भाउ...
श्रमिक सहकारीको पृष्ठभूमि उन्नाइसौ शताब्दी को पूर्वार्द्धमा युरोपमा भएको औद्योगिक क्रान्तिका कारणबाट कृषि क्षेत्रमा रोजगारी घट्न गई रोजगारीको अवसर औद्योगिक क्षेत्रमा सर्न गयो । औद्योगिक क्षेत्र सीमित भएको, हातले गरिरहेको काम मेशिनबाट हुन थालेपछि श्रमको ज्याला घटेको, कामबाट मजदुरहरु विस्थापित...
टेकराज (आनन्द) पोखरेल नवलपुर, २१ जेठ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन पुल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । आयोजनाको खण्ड–१ मा पर्ने दाउन्ने गैँडाकोट सडकको गैँडाकोट नगरपालिका क्षेत्रमा निर्माणाधीन...
काठमाडौं, २० जेठ । शेयर बजार आज उकालो लागेको छ । साताको कारोबारको अन्तिम दिन आज नेप्से २९ दशमलव ५५ अंकले बृद्वि भई २८ सय ५६ दशमलव ६७ उच्च विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव...
काठमाडौं, २० जेठ । बुधबार स्थिर रहेको सुनको मूल्य आज भने प्रतितोला ४ सय बढेको छ । आज छापावाल सुन प्रतितोला ९४ हजार ९ सय निर्धारण गरिएको छ । बुधबार ९४ हजार ५ सय थियो । तेजावी सुन प्रतितोला ९४ हजार...
मनाङ, २० जेठ । आगामी आर्थिक वर्षका लागि हिमाली जिल्ला मनाङलाई कुल रु ६१ करोड ३४ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार स्थानीय तहमध्ये मनाङ प्र्रवेशद्वारको रूपमा रहेको नासों गाउँपालिकालाई सबैभन्दा बढी बजेट विनियोजन गरिएको छ । गाउँपालिकाका...










