अर्थ / बाणिज्य

वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), ११ चैत । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर रु एक खर्ब २२ अर्ब २० करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास ९एलपिजी०, एभिएसन टर्बाइन फ्युल ९एटिएफ० र मट्टितेल...

विश्वव्यापी मुद्रा सप्ताहको अवसरमा अन्तक्र्रिया
-न्युजभित्तो

चितवन, ५ चैत । विश्वव्यापी मुद्रा सप्ताह २०२५ को अवसरमा चितवनमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । सनि सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ४२) नारायणगढको आयोजनामा कार्यालय परिसरमा लगानीकर्ता अन्तक्र्रिया तथा सचेतना कार्यक्रम सम्पन्न भएको हो । विश्वव्यापी मुद्रा सप्ताहको...

सुनको मूल्य निरन्तर अकासिँदो, तोलामा ११०० ले वृद्धि
-न्युजभित्तो

काठमाडौँ, ५ चैत । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । हिजो सोमबार प्रतितोला रु एक लाख ७४ हजार १०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार १०० ले बढेर रु एक लाख ७५ हजार २०० कायम...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
-न्युजभित्तो

काठमाडौँ, ३ चैत । अघिल्लो कारोबार दिन उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । चाँदीको मूल्य पनि सामान्य घटेको छ । गत शुक्रबार प्रतितोला सुन रु एक लाख ७४ हजार ५०० मा कारोबार भएकामा आज प्रतितोला...

सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला रु चार हजारले बढ्यो
-न्युजभित्तो

काठमाडौँ, १ चैत । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला रू चार हजारले बढेर रू एक लाख ७४ हजार पाँच सय कायम भएको छ । स्थानीय बजारमा बिहीबार सुन प्रतितोला रू...

लगातार सात कारोबार दिन घटेको नेप्से परिसूचकमा आज दोहोरो अङ्कको वृद्धि
-न्युजभित्तो

काठमाडौँ, २८ फागुन । पछिल्लो सात कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव २८ अङ्कले बढेर दुई हजार सात सय ३६ दशमलव ४८ को...

बढ्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?
-न्युजभित्तो

काठमाडौं, २८ फागुन । नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला ६ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
-न्युजभित्तो

काठमाडौँ, २७ फागुन । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला रु पाँच सय र चाँदी प्रतितोला रु १५ ले घटेको हो । सोमबार प्रतितोला रू एक लाख ७० हजार चार सयमा कारोबार भएको सुनको...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनीक
-न्युजभित्तो

काठमाण्डौं, २३ फागुन । ग्लोबल आइएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमी लक्षित ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनीक गरेको छ । महिला उद्यमीहरुलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानीय समुदायहरुमा आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने गरी...

बन्द उद्योगको सम्पत्ति लिलामी प्रक्रिया थालियो
-न्युजभित्तो

बागमती, २३ फागुन । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयदेखि बन्द रहेका तीन उद्योगको सम्झौत रद्द गरी सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएको छ । विगत तीनरचार वर्षदेखि बन्द रहेको नेपाल ब्रुअरी प्रालि, ग्रिन गोल्ड इन्टरनेसनल प्रालि र बानिया मल्टी...