अर्थ / बाणिज्य

उद्योगहरुमा औद्योगिक सुरक्षा स्टिकर टाँसको शुभारम्भ
-न्युजभित्तो

खैरहनी । चितवन उद्योग संघ खैरहनी इकाई समितिको आयोजनामा खैरहनी इकाई समितिको कार्यालय उद्घाटन एवं खैरहनी नगरपालिका क्षेत्रभित्रका उद्योगहरुमा चितवनका सुरक्षा निकायका महत्वपूर्ण नम्बर सहितको औद्योगिक सुरक्षा स्टिकर टाँस तथा स्थानीय तहमा रहेका उद्योगहरुको यथार्थ वस्तुस्थितिको अवस्था पहिचान गर्ने...

सौराहामा विद्युत् अवरुद्ध नहुने गरी तयारी
-न्युजभित्तो

चितवन । घोषित रूपमा विद्युत्भार कटौती नभए पनि प्राविधिक कारण समय समयमा विद्युत् आपूर्तिमा समस्या हुने गरेको छ । लामो क्षेत्रमा एउटै फिडरबाट तानिएका तार र पुराना ट्रान्सफर्मरमा देखिने समस्याका कारण पटक पटक विद्युत् अवरुद्ध हुँदा अत्यावश्यक क्षेत्र प्रभावित...

पुस १० देखि सौराहामा हात्ती महोत्सव हुने
-न्युजभित्तो

चितवन । अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्न पर्यटकीय नगरी सौराहामा आगामी पुस १० गतेदेखि हात्ती महोत्सव गरिने भएको छ । छ दिनसम्म सञ्चालन हुने सो महोत्सव १६औँ संस्करण हो । भ्रमण वर्ष सन् २०२० लाई विशेष रूपमा महोत्सवबाटै स्वागत गरिँदैछ...

नयाँ प्रस्तुतीका साथ रत्ननगर महोत्सव पुस २५ गतेदेखि
-न्युजभित्तो

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा प्रत्येक दुई/दुई वर्षमा हुने रत्ननगर महोत्सव–२०७६ आउँदो पुस २५ गतेदेखि टिकौली चौरमा हुने भएको छ । आयोजक रत्ननगर उद्योग वाणिज्य संघले बिहीबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी आउँदो पुस २५ देखि माघ ७ गतेसम्म महोत्सव...

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटक घटे
-न्युजभित्तो

तिलकराम रिमाल चितवन । भ्रमण वर्षको पुर्वसन्ध्यामा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने विदेशी पर्यटकको संख्यामा कमी आएको छ । सरकार र निजी क्षेत्रले पर्यटकको संख्या बढाउन निकै खर्च गरे पनि यहाँ भने संख्या घटेको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत...

पावर समिटमा भए तीन समझदारी
-न्युजभित्तो

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले आयोजना गरेको पावर समिट (उर्जा सम्मेलन), २०१९ को क्रममा विभिन्न तीन सम्झौता एवं समझदारीमा हस्ताक्षर भएको छ । सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी एण्ड इन्भेस्टमेन्ट लिमिटेड (एचआइडिसिएल) र भारतको सरकारी स्वामित्वको एनएचपिसी लिमिटेडबीच...

भरतपुरमा राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी शुरु, दुई हजारभन्दा बढी प्रकारका कृषि औजार प्रदर्शनीमा
-न्युजभित्तो

चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बन्द रहेका उद्योगलाई सञ्चालन गर्न सरकारले गृहकार्य शुरु गरेको बताउनुभएको छ । चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा आजदेखि शुरु भएको चौथो राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०७६ को उद्घाटन समारोहमा उहाँले व्यवसायीको समस्या...

१५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काठमाडौँमा ‘पावर समिट’
-न्युजभित्तो

काठमाडौँ । सरकारले घोषणा गरेको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र ऊर्जाको बजार खोज्ने लक्ष्यका साथ आजदेखि ‘पावर समिट, २०१९’ (उर्जा सम्मेलन) शुरु भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)को प्रमुख आयोजना र ऊर्जा,...

भरतपुरमा राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुने
-न्युजभित्तो

भरतपुर । “कृषिको रुपान्तरण, कृषिमा यान्त्रीकरण” भन्ने मूल नाराका चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ चितवनको भरतपुरमा हुने भएको छ । मङ्सिर ६ गतेदेखि ९ गतेसम्म भरतपुरका चितवन एक्स्पोमा प्रदर्शनी हुने भएको हो । बुधबार भरतपुरमाँ पत्रकार सम्मेलनको आयोजना...

एनएमबी बैंकको आयोजनामा २१३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
-न्युजभित्तो

नारायणगढ । एनएमबी बैंकको नारायणगढ शाखा र सेन्ट्रल हस्पिटल भरतपुरको संयुक्त आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा २१३ जनाले सेवा लिएका छन् । भरतपुर महानगरपालिका वडा नं. २ देवकोटाचोकमा बुधबार आयोजित शिविरमा १४२ जना महिला र ७१ पुरुषको निःशुल्क स्वास्थ्य...